29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

गायिका रेश्मा साँच्चै ठुली भईन

1 - Sep-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 गायिका रेश्मा साँच्चै ठुली भईन 
युवा पुस्ताकी चर्चित गायिका रेश्मा सुुनुुवार साँच्चै नै ठुली भएकीछन । झापा घर भएका पूर्व प्रहरीकी पत्नी समेत रहेकी गायिका रेश्मा सुनुवारले दोस्रो विवाह गरेकी छिन् । रेश्माले जर्मनीमा बस्दै आएका लब्सङ तेन्दरसँग बिवाह गरेकीछन ।  ‘मै ठूली भइछु रे’ बोलको गीत गाएर चर्चामा आएकी रेश्माका अरु गीत खासै चल्न सकेनन् । एक छोराकी आमा समेत रहेकी रेश्मा बेलाबेला उनका क्रियाकलापले चर्चामा आउने गर्थिन् । उनका छोराले राजधानीमा उच्च शिक्षामा अध्ययनरत छन् । आफ्नो बिहेमा गायिका रेश्माले आफन्त र संगीत क्षेत्रमा उनीसँग निकट रहेकाहरूलाई मात्रै बोलाएकी थिइन् ।   

Posted on: 2016-Sep-1

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar