05 May
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

ठगमा नयाँ लुक्समा देखिंदै अमिर

1 - Sep-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 ठगमा नयाँ लुक्समा देखिंदै अमिर
युवा हुंकार, काठमाडौ  बलिउड नायक आमिर खान ठगमा नयाँ लुक्समा देखिने भएकाछन । चलचित्र ‘धुम ३’का निर्देशक विजय कृष्ण आचार्य ‘ठग’ नामक चलचित्र बनाउँदैछन् । यो चलचित्रमा नायक ऋतिक रोशनले काम गर्ने चर्चा थियो । चलचित्रमा काम गर्ने भनेर ऋतिकले संझौता पनि गरिसकेको चर्चा थियो ।  तर, अब ऋतिकलाई नायक आमिर खानले रिप्लेस गरेको चर्चा भारतीय मिडियामा सुरु भएको छ । आमिर र विजय चलचित्र ‘धुम ३’को छायांकनबाटै नजिक भएका थिए । ऋतिकले यो चलचित्र छाडेका हुन् या कुरा अर्कै हो, प्रष्ट भएको छैन । तर, ऋतिकले आमिरलाई रिप्लेस गरेको खबर भने मिडियामा चर्चाको बिषय बनेको छ ।   

Posted on: 2016-Sep-1

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar