संजय दत्तलाई झण्डै एक करोडको कार
1 - Sep-2016, Posted by: Yuwahunkar | COMMENTS: 0
संजय दत्तलाई झण्डै एक करोडको कार
युवा हुंकार, काठमाडौ लामो समयसम्म जेल जिवन बिताएका सञ्जय दत्तले जेलबाट मुक्त भएपछि झण्डै एक करोड रुपैयाँ पर्ने कार उपहार पाएकाछन । जेल मुक्त भएर पहिलो पटक जन्म दिन मनाएका ५७ बर्षिय सञ्जयलाई श्रीमती मान्यताले झण्डै एक करोड रुपैयाँ पर्ने कार उपहार दिएकी हुन । संजय जेलबाट बाहिर आएपछि उनको यो पहिलो जन्मदिन थियो, यसैले पनि श्रीमती मान्यताले उनलाई विशेष उपहार दिइन् । मान्यताले श्रीमान् संजयलाई जन्मदिनमा ९१ लाख मुल्य बराबरको कार उपहार दिइन् । श्रीमतीको सरप्राइज बर्थ डे उपहार पाएर संजय पनि खुशी देखिएका थिए । संजयको यो कारको नम्बर पनि ४५४५ छ । उनका सबैजसो कारको नम्बर यही नै छ । संजयले मिडिया र उनका केही नजिकका साथीलाई बोलाउँदै केक काटेका थिए । जन्मदिनमा संजयले सलमानलाई आफ्नो भाइ भनेका थिए । तर, सलमान संजयको जन्मदिनमा उपस्थित थिएनन् । संजयका अनुसार सलमानले उनलाई फोन गरेर जन्मदिनको शुभकामना समेत दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएकाछन ।
Posted on: 2016-Sep-1

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story