पोर्न स्टार सनी लियोनीको क्रेज बढ्दो
28 - Feb-2016, Posted by: Yuwahunkar | COMMENTS: 0
पोर्न स्टारबाट क्यारिर सुरु गरेकी सनी लियोनीको क्रेज निकै बढ्दै गएकोे छ । उनको सामाजिक सञ्जालहरुको राखिएको तश्विरहरुले निकै चर्चा पाउने गरेको छ । बिश्व मनोरञ्जन बजारमा नै सनीको क्रेज निकै नै बढेको छ । पोर्न स्टार भएपनि सनिले पछिल्लो समय भारतीय चलचित्र उद्योगमा निकै नै ठुुलो योगदान दिएकीछन । उनको एकपछि अर्को फिल्म हिट हुं्दै गएको छ । बाल्यकालमा आफुु नर्स बन्ने इच्छा रहेको बताउनुु सनीको फ्यान पनि निक्रै नै बढेकाछन । बाल्यकालमा निकै नै लजाल’ स्वभाव भएको बताउने सनीको प्रशसंकमा ठुला ठुला व्यक्तिहरु रहने गरेको छ । सनीको कतिपय पोष्टरहरुले भारतका बिभिन्न क्षेत्रमा बिरोध खेप्न’ परेपनि उनको चर्चा भने घट्नुुको साटो बढ्र्दै गएको छ ।
Posted on: 2016-Feb-28
Posted on: 2016-Feb-28
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story