26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

भैँसीले जन्मायो अनौठो जीव स् आधा गोही, आधा भैँसी

9 - Nov-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 थाइल्याण्डको विकट गाउँमा एउटा भैँसीले यस्तो पाडो जन्माएको छ जुन देख्दैमा अनौठो छ । उक्त पाडो पूरै पाडोजस्तो छैन । कताकता गोहीजस्तो देखिन्छ । जिउभरि कत्ला मात्र होइन, टाउको पनि गोहीकै जस्तो छ भने पछिल्ला खुट्टा पनि गोहीकै पुच्छर जस्तो गरि पछाडि फर्किएका छन् ।
थाइल्याण्डको पहाडि वांगहिन गाउामा यस्तो विचित्रको पाडो जन्मिएको स्थानीय एक अनलाइनलाई उधृत गर्दै बेलायतको मिरर अनलाइनले जनाएको छ । समाचार अनुसार उक्त पाडो जन्मिने बित्तिकै मरेको छ । तर यसले ठूलै आश्चर्य छाड्न सफल भयो । गाउँलेहरुले यस्तो पाडो जन्मिएपछि अब त्यो पाडो जन्माउने भौसीका मालिक तथा पूरै गाउामै सौभाग्य छाउने विश्वास गरेका छन् । उक्त अनौठो पाडोको तस्वीर फेसबुकमा अपलोड गरिएपछि त्यसले खुबै चर्चा पनि पाएको छ ।  

Posted on: 2015-Nov-9

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar