29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

शुन्दरताको लागि स्याउको प्रयोग फलदायी

9 - Nov-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 शुष्मा महरा
प्रवन्ध निर्देशक, फेसियल हाउस, काठमाडौ मल, शुन्धारा  स्याउलाई शुन्दरताकोरुपमा पनि हेरिने गरिएको छ । बिशेगरी युवतीहरुको गालालाई स्याको शुन्दरतासंग समेत दाँजिेन गरिएको छ । स्याउको त्यही शुन्दरताको कारणले गर्दा नै होला स्याउ झै गाला, तिम्रो स्याउ झै भन्ने जस्ता गितहरु बनेका हुन । स्याउबाट शरिलाई आन्तरिक तथा बाह्यरुपमा शुन्दर राख्नको लागि बिभिन्न शौन्दर्य सामाग्री समेत बन्ने गरेको छ ।  पछिल्लो समय शौन्र्दय सम्वन्धी काम गर्दे आएका बैज्ञानिकहरुले स्याउको बारेमा बिभिन्न तथ्यहरु पत्ता लगाएकाछन । स्याउको नियमित सेवनले छाला शुन्दर हुनुको साथै अनावस्यक मोटोपन पनि हटाउँछ  । अनुहार तथा छालामा भएका दागहरुलाई हटाएर अनुहारलाई भित्रदेखि नै चम्किलो बनाउँछ । यसको अतिरिक्तको स्याउको नियमित सेवनले अनुहारको छालालाई केहीहदसम्म गोरो पनि बनाउँछ । अंग्रेजी उखान एन एप्पल इट अ डे, किप्स अ डक्टर अवे भने झै स्वाउको नियमित सेवनले मासिनलाई शुन्दरका अतिरिक्त निरोगी समेत बनाउँछ । त्यहीकारण पनि उखानमा जस्तै नियमितरुपमा स्याउ खाने व्यक्तिहरु डाक्टर कहाँ जानु पर्देन भनिएको हो ।  स्याउमा मोटोपना कम गराउने तत्व रहेको हुन्छ । स्याउमा रहेको यो तत्वले शरिरमा भएको क्यालोरीको दहनलाई तिव्र बनाउने देखिएको छ । यसले गर्दा पनि शरिरमा बोसको मात्रा कम हुन गई मोटापना घट्छ । मोटोपना घटाउनको लागि नियमितरुपमा स्याउको सेवन सगै खानामा पनि नियन्त्रण गर्नुपर्छ । यसो गर्न सकेको खण्डमा परिणमा चाँडै नै देखिन्छ । यदि तपाईहरुमा पनि मोटोपनाको समस्या रहेको छ भने स्याउको नियमित सेवन र शारिरीक अभ्यास मोटापना घटाउने उत्तम उपाय  हुन सक्छ । यसको तपाईले बाहिरी तथा भित्ररुपमा स्वस्थ बनाई तपाईको कन्फिडेन्ट लेवल पनि बढाउँछ । यहीकारण पनि प्राय बिकसित राष्टका जुनसुकै उमरेका मानिसहरुले पनि स्वाउको नियमितरुपमा सेवन गर्दे आएकाछन । बिकसित राष्ट बैकको मानिसहरु वास्तविक उमेर भन्दा कम अर्थात ५० बर्ष काटिसक्दा पनि संधै जवान फुर्तिलो देखिनुको कारण पनि यही हो । स्याउले छालामा भएका मृत कोसिकाहरुलाई मार्दे नयाँ कोसिकाहरुलाई जन्म दिने गर्छ । यसले गर्दा पनि स्याउको नियमित सेवन गर्ने व्यक्तिहरु संगै जवान देखिने गरेका हुन ।   

Posted on: 2015-Nov-9

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar