08 May
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

भारत र नेपालबिच नड र मासुको सम्वन्ध छ, पौठी जोरी खोजेर हुदैन

15 - Oct-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 नेपाली जनताको महान त्याग र बर्षोंको प्रतिक्ष पछि अन्तत असोज तीन गने नेपालमा संबिधान आयो । लामो प्रतिक्षापछि आफुले चाहे जस्तो संबिधान पाएपछि लाखौं जनताले संबिधानको स्वागत गरेर । संबिधानको स्वागतमा सिंगो देशभरी दिपावली भयो । संबिधान कै खुसीयालीमा धेरै क्षेत्रमा नाचगान पनि भयो । तर यति धेरै जनता संबिधान पाएको खुसी भईरहँदा तराईका केही क्षेत्र केही जनता बेखुसी भए । उनीहरुको बेखुसी हुनुको कारण थियो, उनिहरु कै भाषामा भन्नु पर्दा संबिधानमा मधेशलाई बिभेद गरियो । तर यो बिभेद कस्तो हो, तराईका जनताले वास्तवमा  कमैलाई मात्र थाहा होला ।
यही बिषयलाई लिएर तराईमा आन्दोलन चर्कियो । आन्दोलनको क्रममा सिंगो मुलुकको आयात निर्यात नै पुर्णरुपमा प्रभावित पार्ने गरी आन्दोलनरत मधेशी नेता र कार्यकतार्हरु सिमा नाकाहरुमा गएर बसे । यि नाकामा बसेर आन्दोलन गर्दो अत्यावस्यक पेटा्रेलियम पदार्थ, खाद्यान्नको नियमित आपुर्ती बन्द भयो । प्रहरी पनि आन्दोलनकारीई धपाएर आपुर्ती सहज बनाउन बाध्य भयो । नेपालका धपाईका आन्दोलनकारी भारतीय भुमिमा बसेर नेपाल माथि राजनीति गर्न थाले । पारि गएर नेपाली सेना पुलिसलाई जिस्काउने लगायतका कार्यहरु गर्न थाले । सिमापारी दशगजा लगायतका क्षेत्रबाट नेपाली प्रहरी माथि ढुंगा बर्साउन थाले । यसरी नेपाल र भारतको भुमी प्रयोग गरी आन्दोलन हुन थालेपछि भारतले यिही स्थिती कायम रहेकमा सामान्न दिन नसक्ने प्रतिकित्ता दियो । भारतका केही स्थानीय नेताहरुले तराई आन्दोलनमा नेताहरुलार्इृ भेटे । तिनै भारतीय नेताहरुले सहयोग गर्रे कै आधारमा तराई आन्दोलनले उग्रहरुप लियो । आन्दोलन र असुरक्षाको कारण देखाउँद्यदै भारतले तराईका सबै नाकाहरु बन्द भए । वास्तवमा यसलाई लौ भारतले लगाएको अघोष्ति नाकावन्दी भनेर पचार गरियो ।  यसमा सबै भन्दा ठुलो भुमिका सञ्चार माध्यमहरुको रह्यो । सञ्चार माध्त्तयमहरुले पनि वास्तबिक स्थिती भन्दा माथि गएर अघोषित नाकावन्धी भन्दै प्रचार गरिएयो । यसले जहाँ जस्तो भएपनि छिमेकी जनताको मनामा बैमस्याता ल्यायो । नेपाली जनता भारत बिरोधी हुने र भारतीय जनता नेपाल बिरोधी हुने श्रखला सुरु भयो । तर यो श्रखला कसैको पनि हितमा छैन । सबैले आफ्नो गक्ष अनुसार उन्नती र प्रगती गर्नु पर्छ । नेपाल र भारत बिच नड र मासुको सम्वन्ध रहेको छ । एकलाई अलग्याएर अर्कोे पक्ष मात्र अगाडि जान सक्दैन ।   

Posted on: 2015-Oct-15

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar