28 Apr
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

ब्रम्हाण्डका बारेमा अनुसन्धानले के भन्छ ?

1 - Oct-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
ब्रम्हाण्डको अन्त्य हुदै गएको निष्कर्ष बैज्ञानिकहरुले निकालेकाछन । खगोलविद्ह( रुले दुई लाख तारापुन्जहरुको सुक्ष्म अध्ययन गरेर यस्तो निष्कर्ष निकालेका हुन् । खगोलविद् हरुका अनुसार तारापुन्जहरुबाट उत्सर्जित ऊर्जा पछिल्ला बर्षहरुमा आधाले घटेको छ । ती तारापुन्जले दुइ अर्ब वर्ष जति उर्जा निकाल्थे अहिले त्यसको आधामात्र निकाल्न सक्छन् र ताराहरुबाट निस्कने ऊर्जा लगातार घट्दैजाँदा ताराहरु पनि विस्तारै कम चम्किलो अर्थात् पिलपिले बन्दैछन् । विश्वका सबैभन्दा शक्तिशाली सात वटा टेलिस्कोपहरुको सहायताले खगोलविद्हरुले तारामण्डलहरुको अध्ययन गरेका थिए । तारामण्डलबाट हुने उर्जा निस्काशनको गिरावटले सबै तरंग लम्बाइ भएका प्रकाशह( रुमा असर गरेको छ । पश्चिम अस्ट्रेलियास् िथत इन्टरनेसनल सेन्टर फर रेडियो एस्ट्रोनोमी रिसर्च (आइसीआरएआर) का प्रमुख वैज्ञानिक प्राध्यापक सिमोन ड्राइभरका अनुसार ब्रम्हाण्डको गिरावट सुरु भैसकेको छ

Posted on: 2015-Oct-1

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar