01 May
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

बमको हल्लाले ३ घण्टा अवरुद

8 - Nov-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 प्रतिज्ञा भट्टराई चालिसे- ललितपुर सम्वाददाता 
2070/7/23    महालक्ष्मी स्थानमा रहेको राजदल आर्मी बर्रैकको द िक्षन पर्खाल मुनि बिहान करिब ५.००  बजे देखि देखिएको कालो ट्रावेल  ब्यागमा बम रहेको हल्लाले करिब ३ घण्टा पुरै क्षेत्र अवरुद भएको थियो ।  बिहानको ७:०० बजे आइपुगेको आर्मी टीमले बम डेटोनेटरले बम डेटोनेट गर्ने प्रयास असफल भय । करिब ९:०० बजे मात्र   ब्याग खोलेर हेर्दा कपडा बाहेक अरु केहि फेला परेन ।   ब्याग रात भरि त्यहि रहेको र त्राश फैलाउन कसैले त्यहाँ राखेको हुन सक्ने एक ससस्त्र जवान ले बताएका छन् ।  त्यो  ब्याग त्यहाँ कसले राखेको हुनसक्ने  अजै खुल्ला भैसकेको छैन ।   


Posted on: 2013-Nov-8

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar