02 May
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

हर्ेर्नुस त

8 - Sep-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 
काठमाडौं - कपडा, कोट, पैण्ट, दौरासुरुवाल आदिमा लागेका दाग सफा गर्ने, घरका भाँडाहरुका काइ, दाग सफा गर्ने आज धेरै केमिकलयुक्त झोलहरु बजारमा आएका छन् । तर, त्यस्ता दाग मेटाउने झोल उत्पादक कम्पनीहरुले आजसम्म नेपालका राजनैतिक नेताहरुको, त्यस्मा पनि मन्त्री बनेकाहरुको मुखमा पोतिएको ध्वाँसो नदेखेर होकि के कुनै झोल निकालेका छैनन् । विचारा नेताहरु ध्वाँसो दलिएको अवस्थाकै मुख लिएर असाधारण रुपमा, साधारण जस्तो बनेर हिड्न बाध्य छन्, विचरा । गोजी भर्न पाएकाले होलान । यिनीहरुलाई मुखको कालो चाँही छुन्न । ऐना हर्ेर्दैनन् विचारा ! 

Posted on: 2011-Sep-8

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar