27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

आर्थिक संकटको उपस्थिति चेक बाउन्सको बेथिती

10 - Dec-2023, Posted by: Yuwahunkar   |   COMMENTS: 0
युवा हुंकार डेक्स
काठमाडौ, मंसिर
 मुलुक आर्थकि संकटमा डुवरिहेको, मटिर ब्याज ऐेन पारति भएको र जनताको आर्थकि गतबिधि िह्रवातै घटरिहेको बेला चेक बउन्स हुने कार्य तब्रि गतमिा भैरहेको छ । जसले गर्दा प्रहरीमा बैंकङि कसुरका मुद्दाको चाप पछल्लिो समय अत्धकि बढ्न थालेका छन । सबैभन्दा धेरै ॅचेक बाउन्स’को मुद्दा काठमाडौ उपत्यकामा छन भने त्यसमा पन िसबैभन्दा बढ िकाठमाडौ जल्लिामा छन । काठमाडौँ जल्लिामा आर्थकि वर्ष २०७८/०७९ को तुलनामा आर्थकि वर्ष २०७९/०८० मा बैंकङि कसुरको मुद्दा दोब्बरले बढेको जल्लिा प्रहरी परसिर काठमाडौँले जनाएको छ ।
आर्थकि वर्ष २०७८/०७९ मा काठमाडौँमा ३ हजार ७१५ मुद्दा दर्ता भएका थएि । तर, आर्थकि वर्ष २०७९/०८० मा ७ हजार १०१ वटा त्यस्ता मुद्दा दर्ता भएका छन् ।  मन्त्रपिरषिद्ले २०८० असार ५ गते बैंकङि कसुर सम्बन्धी मुद्दा सबै जल्लिा अदालतबाट चल्ने नर्णिय गरेको थयिो । त्यसअघ िबैंकङि कसुरका मुद्दाहरूको सुरु कारबाही उच्च अदालतबाट मात्रै गरन्थ्यिो । उच्च अदालतमा म्याद थप गर्न र अनुसन्धान प्रतविेदन पेस गर्न भौतकि दूरीका हसिाबले टाढा हुने भएपछ िकाठमाडौँ उपत्यका बाहरिका जल्लिामा बैंकङि कसुरका मुद्दा दर्ता नै हुँदैनथे । तर मन्त्रपिरषिद्को नर्णियसँगै मुलुक भरी चेक बाउन्सका मुद्दाको चाप बढेको छ । काठमाडौँमा चेक बाउन्सका मुद्दाको चाप थामनिसक्नु भएसँगै बैंकङि कसुरका मुद्दा हेर्न छुट्टै डएिसपी खटाइएको छ । २०७९ साउनबाट ॅबैंकङि कसुर शाखा’ स्थापना गरेर डीएसपीले सो शाखाको कमाण्ड गर्न थालेका हुन् । डीएसपी खटाएसँगै काठमाडौँ जल्लिाभरकिा चेक बाउन्सका मुद्दा टेकुस्थति प्रहरी परसिरबाट हेरन्छि । काठमाडौँको मातहतमा डीएसपी इन्चार्ज हुने १४ वटा प्रहरी वृत्त छन् । वृत्तलाई बैंकङि कसुरका मुद्दा हेर्ने कानुनी अधकिार भए पन िजल्लिा प्रहरी परसिर, टेकुमा उजुरी केन्द्रति गरेर सम्बन्धति वृत्तहरुमा मुद्दा दर्ता गर्न पठाउने गरन्छि । जल्लिा प्रहरी परसिर काठमाडौँबाट पठाइएका चेक बाउन्सका मुद्दामा चेक जारी भएको बैंक शाखा अथवा बाउन्स गरएिको बैंक शाखाको क्षेत्र हेर्ने वृत्तहरुले थप अनुसन्धान गर्छन् । उपत्यकामा ३ वटा जल्लिा प्रहरी परसिर, काठमाडौँमा १४ वटा वृत्त, भक्तपुरमा २ वटा र ललतिपुरका २ वटा प्रहरी वृत्तमा अहलिे सबैभन्दा धेरै ॅचेक बाउन्स’का मुद्दा दर्ता हुन्छन् । मुद्दा बढे पन िमुद्दा शाखामा काम गर्ने कर्मचारी भने प्रयाप्त छैनन् । जल्लिा प्रहरी परसिर काठमाडौँ र मातहतमा मुद्दा हेर्ने कर्मचारीको सङ्ख्या १४४ जना, ललतिपुरमा ३५ जना र भक्तपुरमा ४५ जना मात्र छन ।   चेक बाउन्स, उजुरी र मुद्या दर्ता   बाहिर राम्रो कमाई हुने देशमा पठाइदिने, जग्गा मिलाइदिनेदेखि मिटर ब्याज लगायतका नाममा ठगी गरेका घटनासँग सम्बन्धित चेक बाउन्सका मुद्दा प्रहरीमा दर्ता हुने गरेका छन् । ‘चेक बाउन्स’ सम्बन्धी मुद्दामा हुने सजाय थाहा नपाएर थोरै पैसा लिएर खाली चेक दिने र त्यसमा लिएको भन्दा धेरै रकम भरेर समेत मानिसहरू प्रहरीमा पुग्ने गरेको बिभिन्न घटमा देखिएको छ । त्यसबाहेक बिभिन्न सामान तथा सेवाको भुक्तानी नदिने, व्यावसायिक साझेदारीका नाममा धोकाधडी दिनेजस्ता घटनासँग सम्बन्धित चेक बाउन्सका मुद्दा पनि प्रहरीमा थुप्रै देखिएका छन् । चेक अनादर मुद्दा लिएर अदालत जाँदा अदालत शुल्क र कानुन व्यवसायीलाई खर्च गर्नुपर्ने हुनाले पछिल्लो समय मानिसलाई थुन्ने बिक्तिकै पैसा आउँछ भनेर प्रहरीसँग सेटिड. मिलाएर सिधै प्रहरीकहाँ जाने र आरोपितलाई थुनाउने प्रवृत्ति बढ्दै गएको छ । पछिल्लो समय चेक बाउन्सका मुद्या थेगि नसक्नु हुनको मुख्य कारण हो । यसमा आर्थिक मन्दी मुख्य कारण र सजिलै पैसाकमाउने उद्येश्य दोश्रो कारण हो । मुलुकमा आर्थिक मन्दि भएपछि कारोबार गर्दा अस्वभाविक ब्याज वा नाफा दिन्छु भनेर ऋण लिने र समयमा पैसा तिर्न नसकेर साहुले च्यापे पछि लेखेर वा नलेखि खालि चेक दिने प्रवृत्ति बढेको छ । त्यसैगरी मिटरब्याजको कारण पनि चेक बाउन्सका मुद्दा बढेका छन् । मिटर ब्याजमा लगाउनेहरूले थोरै पैसा दिएर धेरै रकमको चेक लिने गर्छन् । सो कारोबार बैकिङ कसुरमा परिणत हुने गरेको छ । यो समस्या राष्ट्रिय समस्याको रुपमा आएको प्रहरी अधिकारीहरु बताउँछन । पछिल्लो समय कनूनले नै चेक बाउन्स’ फौजदारी कसुर हुने भएकाले बैक, बित्तिय संस्थादेखि ब्यक्तिले समेत दोहोरो सुरक्षाका लागि कागज बनाउने कार्यसँगै चेक लिने गरेका छन् । जसमा प्रहरीलाई समेत आर्थिक प्रलोभन देखाएर मान्छे समात्ने र पैसा उठाउने, नदिएको खण्डमा थुन्ने जस्ता बिक्रितियुक्त काम भैरहेका छन । चेक धारकले पहिले नै प्रहरीलाई चेकमा भएको रकमको २५ देखि ५० प्रतिशत प्रहरीलाई दिने कबोल गराएर मान्छे समात्ने, समातिएको मान्छेलाई प्रहरीद्धार धाक धम्कि दिएर पैसा माग्ने नदिएको खण्डमा थुन्ने जस्ता बिक्रितियुक्त कामले तिब्रता पाईरहेको हालै भक्तपुर जिल्ला आदालथमा मुद्या खेपिरहेका नारद थापा नाम परिबर्तनले जनाएका छन । उनलाई प्रहरीले पैसा देउ, मुद्यामा नजाउ मुद्या हार्छउ मिलापत्र गर नत्र हामी असहयोग गर्छो तिम्रो मुद्या अर्के प्रकृतिबाट अदालथ लान्छौ भन्ने गरेको पिडित नारद बताउँछन । मुलुकमा यस्ता बिक्रिति जन्य गतिबिधि तिब्र भैरहेका हुनाले यसको न्यूनिकरणकोलागी कारोबार नभइकन वा भएर पनि दिन्छु मिलाउँछु भन्दा भन्दै प्रहरीको सेटिड.ग र पावरको भरमा जर्बजस्ति गरेर धाकधम्कि दिएर चेक लिनेलाई समेत दण्डित गर्ने कानुन बनाउन जरुरी भएको अधिवक्ता हरिन्द्र राई बताउनु हुन्छ । जुन आजको आबाश्यत्ता समेत भैसकेको देखिन्छ ।    बैक खाताको अबस्था नेपाल राष्ट्र बैंकले नेपालीहरूको सङ्ख्या भन्दा झन्डै दोब्बर सङ्ख्यामा बैंक खाता सञ्चालनमा रहेको जनाएको छ । वित्तीय ग्राहक संरक्षणका लागि नेपाल राष्ट्र बैंकबाट गरिएका व्यवस्थासम्बन्धी विवरण पुस्तिका हालै सार्वजनिक गर्दै केन्द्रीय बैंकले २०८० असार मसान्तसम्म बैंकहरुको निक्षेप खाताको सङ्ख्या ५ करोड ११ लाख ७७ हजार ९२३ पुगेको जनाएको छ । यो क, ख र ग वर्गका वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिय स्तरका वित्तीय कम्पनीहरूमा खोलिएको निक्षेप खाताको सङ्ख्या मात्र हो । राष्ट्रिय जनगणना २०७८ अनुसार हाल नेपालको कूल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जनसङ्ख्याको तुलनामा बैंकहरुमा खोलिएको निक्षेप खाताको सङ्ख्या झण्डै दोब्बर हो ।  यस्तै, २०८० असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा १८ लाख ४५ हजार २१३ वटा कर्जा खाता खोलिएको छ भने कूल १ करोड ८९ लाख ४१ हजार ७९३ वालेट प्रयोगकर्ता तथा २ करोड १३ लाख ६३ हजार ९८९ मोबाइल बैंकिङ प्रयोगकर्ता रहेको केन्द्रीय बैंकले जनाएको छ तीमध्ये ८५.९३ प्रतिशत निक्षेप खाता र करिब ८१.९५ प्रतिशत कर्जा खाता वाणिज्य बैंकमा रहेको र यी बैंक तथा वित्तीयहरूबाट कूल ११ हजार ५८९ वटा वित्तीय सेवा केन्द्रहरूमार्फत देशैभरि सेवा प्रवाह भइरहेको बैंकले जनाएको छ ।

Posted on: 2023-Dec-10

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar