02 May
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

अबको आईजीपी को ?

25 - Dec-2021, Posted by: Yuwahunkar   |   COMMENTS: 0
काठमाडौं, पुस ।    विश्वराज पोखरेल नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हुन । तत्कालीन गहृमन्त्री राम बहादुर थापा बादलको कार्यकालमा गृहसचिव रहेका महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले पोखरेललाई एआईजीमा बढुवाकालागी सिफारिस गरेको थियो । सोही अनुरुप पोखरेल एआईजी भएका हुन ।    एआईजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदश्य र आईजीपी सदश्य सचिव रहने व्यवस्था रहेको थियो । पोखरेलले बिसं २०४३ सालमा करिब पाँच वर्ष अदालतमा न्याय सेवाको अनुभव बटुलेका थिए । सो पश्चात पोखरेलले २०४९ साल चैत १२ गते नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका थिए । उनै पोखरेल अहिले एआईजी भएकाछन ।    एआईजी पोखरेलले नेपाल प्रहरी संगठनको प्राय सबै कार्यालयहरुको अनुभव सम्हालेका तालिम केन्द्र, एकेडेमी, गण, अपराध अनुसन्धान महाशाखा, महानगरीय ट्राफिक कार्यालय, काठमाडौंका प्रायः सबै युनिटको कमाण्ड सम्हालिसकेका छन् ।   सोही आधारमा सबै क्षेत्रमा आफ्नो कुशल जिम्वेवारी बहन गरेका पोखरेललाई नेपाल प्रहरीमा अहिले भावी आईजीपीकोरुपमा हेर्न थालिएको छ ।     

Posted on: 2021-Dec-25

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar