28 Jan
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

मिठाई खोल्दा नङ भेटियो

29 - Dec-2020, Posted by: Yuwahunkar   |   COMMENTS: 0
पुस १४ काठमाडौं । चर्चित मिठाई पसलको रुपमा आफ्नो नाम खाख्दै आइरहेको शिव फुड्स  प्रा. लि. (आँगन) मा मान्छेको नङ भेटिएको छ ।   आँगनको कमलपोखरी शाखामा नङ फेला परेको हो । नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक (एसएसपी) बाट भखरै डिआईजीमा बढुवा सिफारिस भएका एकजना अधिकृतले आँगनमा मिठाई किनेका थिए ।   सो मिठाई खोल्दा नङ भेटिएपछि उनले महानगरीय प्रहरी वृत मालिगाउँलाई खबर गरे ।    मिठाईमा नङ फेला परेको सुचना आएपछि महानगरीय प्रहरी वृत मालिगाउँका प्रहरी प्रमुख (डिएसपी) खुमलाल भुषालको टोली घटनास्थलमा पुगेर आवश्यक कार्वाहिको लागि खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयललाई खबर गरेका थिए ।    खाद्यको टोलिले घटनास्थलको निरिक्षण गरेको छ । टोलीले आगनको गोदाममा निरिक्षण गर्ने र त्यस पछि आवश्यक कार्वाहि गरिने जनाएको छ ।  

Posted on: 2020-Dec-29

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

शान्ति सुरक्षा कायम गर्न कसैसंग पनि सम्झौता गर्दिन
धेरे गुण्डागर्दी र अपराधिक गतिविधि हुने पर्यटकिय दृष्टिकोणले अति संवेदनशिल क्षेत्र ठमेल समेतको कार्यक्षेत्र रहेको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक सोमेन्द्र सिंह राठोर प्रहरी संगठन भित्र मात्र नभएर जनमानसमा पनि निडर तथा कर्तव्यनिष्ठ प्रहरीकोरुपमा परिचित हुनुुहुन्छ । उनी महानगरीय प्रहरी बृत लैनचौरको प्रहरी प्रमुुखकोरुपमा आएपछि आम सर्वसाधारणले शान्ति सुरक्षाको महसुस गरेकाछन । यस क्षेत्रको गुण्डागर्दी तथा असमाजिक एवम् अन्य आपाराधिक गतिविधिमा निकै कमी आएको महशुस गर्न थालिएको छ । उनै कत्र्यव्य निष्ठ प्रहरी अधिकारी राठौरसंग गरिएको समासामयिक अन्र्तवार्ताको संपादित अंश
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar