विश्वकप : अब ८ टोली बाँकी, सेमिफाइनलका लागि को–को भिड्दै ?
2018-07-04 03:25:10 | Comments: 0
रुसमा जारी फिफा विश्वकपको २१ औं संस्मरण अन्तरगत मंगलबार रातिको खेलपछि प्रिक्वाटरफाइलनका खेल सकिएका छन्
चेन्नाईले जित्यो इण्डियन प्रिमियर लिगको उपाधि
2018-05-28 01:47:37 | Comments: 0
इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ ।
नेपालमा पहिलो पटक रेस नारी नेसनल च्याम्पियनसिप सम्पन्न
2017-04-20 14:37:46 | Comments: 0
नेपालमा पहिलो पटक रेसनारी नेसनल च्याम्पियनसिप २०१७ मोटो स्कुटर रेसिङ सम्पन्न भएको छ । नेपाल मोटरसाइकल फेडरेसन क्लबको आयोजनामा सातदोबाटोस्थित स्वीमिङ पुल कम्प्लेक्समा रेसिङ च्याम्पियनसिप भएको हो ।
फुटवल संघमा नयाँ नेतृत्व
2016-12-06 02:17:56 | Comments: 0
अखिल नेपाल फुुटवल संघ ( एन्फा) मा नयाँ नेतृत्व चयन भएको छ । संघको कात्र्तिक महिनाको पहिलो हप्ता सम्पन्न बार्षिक साधारण सभा र निर्वाचनले नरेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ नेतत्ृव चयन गरेको हो । निर्वाचनमा श्रेष्ठले आफ्ना निकटतम प्रतिद्धन्दी कर्मा छिरिड शेर्पालाई पाँच भोटले पछि पार्दे अध्यक्ष पदमा निर्वाचित भएका हुन ।
हिरा स्मृति कबड्डी कप प्रतियोगिता सम्पन्न
2016-09-01 03:36:17 | Comments: 0
काठमाडौँ जिल्ला कबड्डी संघद्धारा आयोजनागरिएको हिरा स्मृति कबड्डी कप छात्र छात्रा कबड्डी प्रतियोगिताको फाइनल खेलमा छात्र तर्फ भिमेश्वर एकेडेमी काँडाघारी र छात्रा तर्फ कोट देवीइङ्गलीस स्कुलकोटेश्वर बिजयीभएको छ ।
<<<123>>>
Interview

शान्ति सुरक्षा कायम गर्न कसैसंग पनि सम्झौता गर्दिन
धेरे गुण्डागर्दी र अपराधिक गतिविधि हुने पर्यटकिय दृष्टिकोणले अति संवेदनशिल क्षेत्र ठमेल समेतको कार्यक्षेत्र रहेको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक सोमेन्द्र सिंह राठोर प्रहरी संगठन भित्र मात्र नभएर जनमानसमा पनि निडर तथा कर्तव्यनिष्ठ प्रहरीकोरुपमा परिचित हुनुुहुन्छ । उनी महानगरीय प्रहरी बृत लैनचौरको प्रहरी प्रमुुखकोरुपमा आएपछि आम सर्वसाधारणले शान्ति सुरक्षाको महसुस गरेकाछन । यस क्षेत्रको गुण्डागर्दी तथा असमाजिक एवम् अन्य आपाराधिक गतिविधिमा निकै कमी आएको महशुस गर्न थालिएको छ । उनै कत्र्यव्य निष्ठ प्रहरी अधिकारी राठौरसंग गरिएको समासामयिक अन्र्तवार्ताको संपादित अंश
Full Story