के ! साँच्चै नेपाल महाशक्ति राष्ट्रहरुको क्रिडास्थल बन्दै गएको हो ?
2021-01-13 00:24:13 | Comments: 0
नेपाली समाजमा एउटा उखान निकै नै चर्चित रहेको छ । भाई फुटे गवार लुटे । बिशेष गरी नेपाली राजनीतिमा संदियौं देखि नै यही नै भएको छ । सत्ता र कुर्सीको लागि सधैं सबै बिच हान थाप हुने नेपाली राजनीति र दलका नेता तथा कार्यकर्ताहरुको बैमनस्यकताका कारण नेपालको राजनीति सधै अस्थिर बनेको हो
मिठाई खोल्दा नङ भेटियो
2020-12-29 07:34:34 | Comments: 0
चर्चित मिठाई पसलको रुपमा आफ्नो नाम खाख्दै आइरहेको शिव फुड्स प्रा. लि. (आँगन) मा मान्छेको नङ भेटिएको छ ।
६० लाख भन्दाबढी नेपालीहरु कुनै न कुनै किसिमको मनोसामाजिक समस्याबाट ग्रसित छन्
2020-12-06 02:11:14 | Comments: 0
श्वभरमा नै मानसिक स्वास्थ्य समस्या जटिल र चुनौती पुर्ण बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ४५ करोड मानिस यस समस्याबाट प्रभावित छन्
अबको राजनीति कतातिर ? के जनता बर्तमान राज्य व्यवस्थाप्रति असन्तुष्ट बन्दै गएका हुन ?
2020-12-01 23:57:35 | Comments: 0
अहिलेको किचलो नेकपा भित्रको आन्तरिक घरझगडाको रूपमा मात्रै अथ्र्याउनु प्रचण्डलाई एक्ल्याउनु नेपाल,खनाल,गौतम,रावल,श्रेष्ठलाई एक्लै पार्नु भनेको ओली सरकारले गरेर गलत
पोको एम २ र पोको सी ३ नेपालमा सार्वजनिक
2020-11-08 02:28:33 | Comments: 0
स्मार्टफोन ब्राण्ड पोकोले नेपालमा दुईवटा नयाँ उपकरण – पोको एम२ र पोको सी ३ सार्वजनिक गरेको छ
<<<12345678910>>>
Interview

शान्ति सुरक्षा कायम गर्न कसैसंग पनि सम्झौता गर्दिन
धेरे गुण्डागर्दी र अपराधिक गतिविधि हुने पर्यटकिय दृष्टिकोणले अति संवेदनशिल क्षेत्र ठमेल समेतको कार्यक्षेत्र रहेको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक सोमेन्द्र सिंह राठोर प्रहरी संगठन भित्र मात्र नभएर जनमानसमा पनि निडर तथा कर्तव्यनिष्ठ प्रहरीकोरुपमा परिचित हुनुुहुन्छ । उनी महानगरीय प्रहरी बृत लैनचौरको प्रहरी प्रमुुखकोरुपमा आएपछि आम सर्वसाधारणले शान्ति सुरक्षाको महसुस गरेकाछन । यस क्षेत्रको गुण्डागर्दी तथा असमाजिक एवम् अन्य आपाराधिक गतिविधिमा निकै कमी आएको महशुस गर्न थालिएको छ । उनै कत्र्यव्य निष्ठ प्रहरी अधिकारी राठौरसंग गरिएको समासामयिक अन्र्तवार्ताको संपादित अंश
Full Story