मानविय व्यवहारको अपेक्षा
2023-10-17 05:19:34 | Comments: 0
उपचारको नाउँमा तलमाथि भएको भन्दै यिनै मानवरुपी भगवानमाथि कुटपीट, हुलहुज्जत हुने गरेको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, भरतपुर हष्पिटल आदिमा स्वास्थकर्मीहरुमाथि भएको कुटपीट यस्तै घटनाका केही उदाहरणहरु हुन ।
मुलुकमा व्याप्त चरम भ्रष्टाचारको अन्त्य गरौं !
2023-10-12 07:52:19 | Comments: 0
भ्रष्टाचार कै कारण द्धन्द्ध निम्तिन्छ । बिकास र समृद्धिको बाटो अवरुद्ध हुन्छ । बिश्वका अन्य राष्ट्रहरुको तुलनामा नेपाल आजको दिनसम्म पनि बिकास समृद्धिमा निकै नैं पछाडि परेको छ । यसको मुल कारण पनि सदियौं देखि व्याप्त भ्रष्टाचार नैं ।
ऐन सबैको हितमा होस
2023-08-20 04:55:01 | Comments: 0
शैक्षिक परामर्स संस्थाले लगानि कर्ता र स्टाफ गरेर ५ देखि ७ जना जति लाई प्रत्यक्ष रोजगारी दिएका छन, २० औँ अर्ब लगानि गरेका छन, उनीहरुले बिदेश पठाएका हजारौ बिद्यार्थिले गुणस्तरीय शिक्षा हाँसिल गरेका छन भने पढेर उब्रियको समयमा पार्ट टाईम जब गरेर जाँदा लगेको पैसा भन्दा बढि रकम नेपाल पठाएका छन बिदेशि मुद्रा भित्रिएका छन, विकसित मुलुकको ज्ञान, प्रविधि र सिप भित्रिएका छन । यो सुखद नै बिषय हो ।
सबैले व्यवसायिक मर्यादा कायम राखौं
2023-08-20 04:13:30 | Comments: 0
प्रत्येक बर्ष नेपालले बैदेशिक रोजगारीबाट प्राप्त गर्ने झण्डै ११ खर्ब रुपैंयाँ बराबरको रकममा शैक्षिक परामर्श संस्थाहरुको नैं हात रहेको छ ।
राष्ट्रिय अर्थतन्त्रमा महत्वपुर्ण योगदान दिने शैक्षिक परामर्श संस्थाको कदर हुनुपर्छ ।
2023-05-21 07:17:01 | Comments: 0
गलत गर्न खोज्ने केही तत्वहरुले शिक्षा क्षेत्रलाई बदनाम बनाईरहेका छन । त्यो बदनामीको छिटाबाट यो क्षेत्रलाई बचाई राख्नुको लागि पनि राज्यले यस क्षेत्रका सरोकारवाला निकायहरुको सुझाव र समन्वयमा सबैलाई सर्वमान्य हुने गरी ऐन नीतिहरु ल्याउनु पर्छ ।
<<<12345678910>>>
Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story