नेपाली बैकहरु बिश्व बजारमा प्रतिस्पर्धी बन्दै
2017-10-25 01:45:14 | Comments: 0
नेपाली बैकहरु पनि बिश्व बजारमा थप प्रतिस्पर्धी बन्दै गएकाछन । नेपाल राष्ट बैकले न्युनतम चुक्ता पुंजी सम्वन्धी व्यवस्था कार्यान्वनमा ल्याएपछि नेपाल बैकहरुमा पनि चुक्ता पुंजीमा छिमेकी राष्ट बैकहरु सरह पुुगेका हुुन । अहिले सञ्चलानमा रहेका २८ वटा बाँणिज्य बैकहरुको कुुल चुक्ता पुंजी एक खर्ब ८५ अर्ब १० करोड सात लाख ३० हजार रुपैयाँ पुुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बाँणिज्य बैकहरुले २०७४ को असार मसान्तसम्ममा उक्त अनुपातमा चुक्ता पुंजी कायम गरेका हुुन । सबै बाणिज्य बैकहरुले न्युुनतम आठ अर्ब रुपैयाँ मात्र चुक्ता कायम गर्दा यस्तो कुुल चुक्ता पुंजी दुुई खर्ब २४ अर्ब रुपैयाँ पुुग्ने देखिन्छ । बिद्यमान कुुल चुक्ता पुंजीलाई आधार मान्दा बाँणिज्य बैकहरुको लागि न्युुनतम चुक्ता पुंजी कायम गर्न झण्डै ३९ अर्ब रुपैयाँ अपुुग देखिन्छ ।
जोड घटाउमा बैकिड क्षेत्र असफल
2017-08-30 03:13:47 | Comments: 0
न्युनतम चुक्ता पुंजीको जोड घटाउमा बैकिड क्षेत्र असफल भएको छ । राष्ट्र बैंकले दुुई वर्षअघि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई विद्यमान चुक्ता पुँजीको चार गुुणासम्म वृद्धि गर्न निर्देशन दिएको थियो ।
कमजोर वित्तीय संस्थामा लाभांसको सम्भावना न्यून
2015-09-30 05:38:20 | Comments: 0
बाँणिज्य बैकहरु मध्येमा हालसम्म झण्डै दुई दर्जन बाँणिज्य बैकहरुले आर्थिक बर्ष २०७१–०७२ को बित्तीय बिवरण सार्वजनिक गरेकाछन । अपरिष्कृत बित्तीय बिवरण अनुसार नविल बैक र नेपाल इन्भेष्मेन्ट बैक सहित सात बैकहरुको खुद मुनाफा एक अर्ब रुपैयाँ नाघेको छ । चुक्ता पुंजी कम भएका बाँणिज्य बैकहरुको खुद मुनाफा भने ३० देखि ५० करोड रुपैयाँको हाराहारीमा रहेको छ । २०७२ असार मसान्तसम्ममा नविल बैकले दुई अर्ब १० करोड २९ लाख ५२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । चुक्ता पुंजी तीन अर्ब ६६ करोड ७६ लाख ५४ हजार रुपैयाँ रहेको बैकले सो अवधिमा एक खर्ब तीन अर्ब ९५ करोड ७० लाख ९६ हजार रुपैयाँ निक्षेप संकलन गरी ६७ अर्ब १६ करोड १६ लाख ७१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । संभावित जोखिम व्यवस्थापन शिर्षकमा १६ करोड ८८ लाख ५७ हजार रुपैयाँ खर्च गरेको बैकमा नविलमा निष्क्रिय
<<<1>>>
Interview

शान्ति सुरक्षा कायम गर्न कसैसंग पनि सम्झौता गर्दिन
धेरे गुण्डागर्दी र अपराधिक गतिविधि हुने पर्यटकिय दृष्टिकोणले अति संवेदनशिल क्षेत्र ठमेल समेतको कार्यक्षेत्र रहेको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक सोमेन्द्र सिंह राठोर प्रहरी संगठन भित्र मात्र नभएर जनमानसमा पनि निडर तथा कर्तव्यनिष्ठ प्रहरीकोरुपमा परिचित हुनुुहुन्छ । उनी महानगरीय प्रहरी बृत लैनचौरको प्रहरी प्रमुुखकोरुपमा आएपछि आम सर्वसाधारणले शान्ति सुरक्षाको महसुस गरेकाछन । यस क्षेत्रको गुण्डागर्दी तथा असमाजिक एवम् अन्य आपाराधिक गतिविधिमा निकै कमी आएको महशुस गर्न थालिएको छ । उनै कत्र्यव्य निष्ठ प्रहरी अधिकारी राठौरसंग गरिएको समासामयिक अन्र्तवार्ताको संपादित अंश
Full Story