एउटा पृथक अभियन्ताः डोल्पो बुद्ध
2017-01-22 00:40:02 | Comments: 0
शास्त्र र चलन चल्तिमा भन्ने गरिन्छ मानिस परमात्माको एउटा अंश हो । मानिसमा एउटा देवत्व क्षमता छ अर्थात ऋषिमुनिहरुले बताएका छन की हरेक मानिसमा भगवान अर्थात बुद्ध बन्ने क्षमता छ । त्यहि परम आत्मिक शक्ति त्यागि दृढताले यो संसारमा कोहि न कोहि धार्मिक वा सामाजिक अभियन्ताको पहिचान बन्न पुग्दछ । अनि देवता सरह स्थान पाउँछन । त्यस मित्रका एउटा पात्र हुन डोल्पा बुद्ध हुन । उनले वि.स.२०६१ सालमा यात्सेर गुम्बाबाट हराएका २८ बहुमुल्य मुर्ति तिब्बतमा फेला पारि मुद्धा लडेर उहाँले फिर्ता ल्याउनु भयो । डोल्पावासीले उहाँको भब्य स्वागत र जयजयकार गरे । उहाँको तुम्बो उपचारबाट दशौ हजार जनाले स्वास्थ्य लाभ गरि सकेका छन । बोकाएर ल्याएका हरुलाई ठमठम हिडेर जान सक्ने बनाउने क्षमता छ । यो अदभुत उपचारमा भगवान गौतक बुद्धका दुतका रुपमा उहाँसंग यस्तो क्षमता छ जसले ठुलाठुला संकटबाट मुक्ति दिलाउँछ ।
मानव जीवनमा सत्संगको महत्व
2015-10-15 23:35:24 | Comments: 0
मानव जीवनमा सत्संगको महत्व
मानव जीवन पूर्णत्वको राजद्वार
2015-09-30 06:28:55 | Comments: 0
असतोमा सद्गमय । तमषोमा ज्योर्तिगमय ।। मृत्र्योमा अमृतम् गमय ।।। मानवको जीवन असत्यबाट सत्य तिर जानको लागि, अन्धकारबाट प्रकाश तिर तथा मृत्युबाट अमृत्व तिर जाने राजद्वार हो । यदि मनुष्यले यस सु–अवसरको सदुपयोग चेतनाको उच्चतम स्तरलाई प्राप्त गर्नको लागि गर्दैन भने उसले आफ्नो अवमूल्यन गरिरहेको हुन्छ, अर्थात मानव शरीर भन्दा निम्नतर जीवनमा प्रवेशको तयारी गरिरहेको हुन्छ ।
वर्तमान समाजमा मानव धर्मको भूमिका कस्तो रहेको छ ?
2015-08-11 02:44:18 | Comments: 0
नेपाल मानव धर्म सेवा समिति निष्काम, निःस्वार्थ, समर्पित तथा अनुशासित एक यस्तो संगठन हो जुन जातीय, साम्प्रदायिक तथा धार्मिक आदि भिन्न मतभेद भन्दा माथी उठेर मानव सेवालाई नै आफ्नो कर्तव्य र आराधना, पुजा, तथा यजन मान्दछ । मानव मात्र नभएर प्राणीमात्रको प्रति संवेदनशिल तथा सेवा हेतु सदैव तत्पर, गतिशिल तथा कृतसंकल्प नै जसको स्वभाव, गौरव, परितोष हो त्यस्ता सामाजिक, राष्ट्रिय भावना एवम् आध्यात्मिक गुणबाट ओतप्रोत मानवतावादी महान् आध्यात्मिक व्यक्तित्व सद्गुरुदेव श्री सतपाल जी महाराजज्युको मार्गदर्शनमा वि.सं. २०४३ सालमा स्थापित यस नेपाल मानव धर्म सेवा समितिको केन्द्रिय कार्यालय आराध्यादेव पशुपतिनाथको मुखार क्षेत्र गौशालामा रहेको छ ।
के हो आध्यात्म र विज्ञान ?
2015-08-11 02:43:03 | Comments: 0
आध्यात्म तथा विज्ञानको कुरा गर्ने हो भने मलाई अल्बर्ट आइनस्टानको कुरा याद आयोे, "Religion is Lamp without Science and Science is blind without religion" अर्थात विना आध्यात्मको विज्ञान अन्धो छ र विज्ञान विनाको आध्यात्म लंगडो छ । वास्तवमा यी दुई कुरा एबआपसमा अन्तरसम्बन्धित छन । विज्ञानले अरु कुरा सबै ग¥यो । भौतिक उपलब्धी त हासिल गरेता पनि मनको शान्ति दिन सकेन । मन के हो ? खास गरेर बे्रन,मन र आत्माको विज्ञानलाई विज्ञानले बुझ्न सकेको छ्रैन । विज्ञानले एउटा कुरा भन्यो की भौतिक र अभौतिक (Physical and meta physical) गरी दुई विषय बारे स्वीकार गरेको छ , भौतिक कुराको अधययन र त्यसको उपलब्धी त विज्ञानले ग¥यो तर त्यो भन्दा परको अभौतिक अर्थात Meta physicalको उपलब्धीमा विज्ञान नै अहिले सम्म अनविज्ञ छ ।
<<<12>>>
Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story