अस्ट्रेलियामा विद्यार्थीको ओईरो, समस्या गहिरो
2018-06-29 02:36:09 | Comments: 0
विदेश जाने रहर सँगै पैसा कमाउने शहर का रूपमा चित्रण गरिएको अस्ट्रेलियामा पछिल्लो समय नेपाली समाजमा केही नराम्रा घटना घटिरहेका छन्।‘गयौ तिमी आकाशमा उडेर , फर्क्यौं तिमी बाकसमा पुरिएर...’, यो बिरह गीतलाई लोक गायकले भाका दिएर गाएको कतै सुनेको जस्तो लाग्छ। पछिल्लो वर्ष आत्महत्याबाट सिड्नीमामात्र दुई युवती सहित ५ नेपालीले ज्यान गुमाइसकेका छन्।
परिक्षामा राम्रो अंक ल्याउन यसो गर्नुहोस
2018-05-13 04:52:13 | Comments: 0
आम मानिसहरुको मस्तिष्कमा सधैं झैं शिक्षाको मूल्यांकन विद्यार्थीले पाएको अंकसँग गर्ने गरिन्छ । हामी जसले उच्च अंक ल्याउछ उसको शिक्षाराम्रो भन्ने मूल्यांकन गर्छौं ।विद्यार्थीले प्राप्त गरेको अंककस्तो छ ? के उसले प्राप्तगरेको अंक चित्तबुझ्दो छ
शिक्षामा अर्बोको लगानि, प्रतिफल निरशाजनक
2015-06-02 03:15:15 | Comments: 0
प्रत्येक बर्ष शिक्षा क्षेत्रमा सरकारले निकै ठुलो लगानी गर्दे आएको छ । यसबाहेक स्वदेशी एवं बिदेशी गैरसरकारी संस्थाको समेत यस क्षेत्रमा ठुलो लगानी रहेको छ । तर यति धेरै लगानी रहेको यो क्षेत्रबाट उत्पादित शैक्षिक गुणस्तर कमजोर हुदों रहेछ भन्ने कुरा स्वंम सरकारी बिद्यालयमा पढाउने शिक्षक – शिक्षिकाहरुले आफ्ना छोराछोरी भने नीजि बिद्यालय तथा प्लस टुहरुमा पढाउनुले पनि पुष्टी हुन्छ ।
<<<1>>>
Interview

शान्ति सुरक्षा कायम गर्न कसैसंग पनि सम्झौता गर्दिन
धेरे गुण्डागर्दी र अपराधिक गतिविधि हुने पर्यटकिय दृष्टिकोणले अति संवेदनशिल क्षेत्र ठमेल समेतको कार्यक्षेत्र रहेको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक सोमेन्द्र सिंह राठोर प्रहरी संगठन भित्र मात्र नभएर जनमानसमा पनि निडर तथा कर्तव्यनिष्ठ प्रहरीकोरुपमा परिचित हुनुुहुन्छ । उनी महानगरीय प्रहरी बृत लैनचौरको प्रहरी प्रमुुखकोरुपमा आएपछि आम सर्वसाधारणले शान्ति सुरक्षाको महसुस गरेकाछन । यस क्षेत्रको गुण्डागर्दी तथा असमाजिक एवम् अन्य आपाराधिक गतिविधिमा निकै कमी आएको महशुस गर्न थालिएको छ । उनै कत्र्यव्य निष्ठ प्रहरी अधिकारी राठौरसंग गरिएको समासामयिक अन्र्तवार्ताको संपादित अंश
Full Story