समृद्ध राष्ट्र निर्माणको लागि युवालाई रोजगारी पहिलो सर्त
2018-10-09 06:08:21 | Comments: 0
कुनै पनि देशको आर्थिक बिकास र समृद्धिको आधार भनेका युवा नै हुन । आजको युगमा जुन देशमा युवा मैत्री नीति कानुनहरु रहेको छ, ति देश नै आर्थिक बिकास र समृद्धिको उचाईमा पुगेकाछन ।
किन हराँउछ संधै पासपोर्ट ?
2016-09-01 03:50:41 | Comments: 0
एउटा नयाँ पार्सपोर्ट बनाउनको लागि सर्वसाधारण नेपाली नागरिकहरुले १० हजार रुपैयाँ तिर्नुुपर्छ । मासिक दश हजार रुपैयाँ कमाउनको लागि दुुबई, कतार, मलेसिया जाने आम सर्वसाधारण नेपालीको लागि १० हजार रुपैयाँ निकै नै ठुलो रकम हो । तर पनि बिडम्वन सरकार प्रति पार्सपोर्टको राजश्व १० हजार रुपैयाँ तोेकेको छ । बिगतमा पाँच हजार रुपैयाँमा पाँच बर्षिय अवधिको हस्तलिखित पार्सपोर्ट दिने गरेको सरकारले अहिले १० हजार रुपैयाँमा एमआरपी पासर्पोट दिने गरेको छ । पार्सपोर्ट बनाउने कार्य नेपालको हकमा निकै नै झन्झटिलो कार्य हो । यसमा पैसा, समय त्यति कै खेर गएकोे हुन्छ । तर यसरी दुुखले बनाएको पार्सर्पोट सधै नै हराउने गरेको छ । दैनिकरुपमा छापिने पार्सपोट हराएको सुचनाले पत्रपत्रिकाका पानाहरु भरिने गरेकाछन ।
ढुुुकुुटीमा सुन थुपार्दे राष्ट बैक
2016-07-12 05:06:16 | Comments: 0
नेपाल राष्ट बैैक अन्र्तगतको मुद्रा व्यवस्थापन बिभागले आर्थिक बर्ष २०६०—०६१ साल देखि मौज्दातमा रहेको सुनचाँदीको भौत्तिक परिक्षण नगरेको देखिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । कोषले बिगत केही बर्षदेखि राष्ट बैकलाई सुन चाँदीको गुणस्तर जाँचगरी टच नम्वर सहितको बिवरण राख्ने आग्रह गरेको भएपनि राष्ट बैकले हालसम्म पनि सुनको गुणस्तर परिक्षणको बारेमा आलटाल गर्दे आएको छ । महालेखाबाट प्राप्त विवरण अनुसार हाल राष्ट बैैकमा सुन लगानीतफं पाँच हजार एक सय ८८ किलो चार सय ७४ ग्राम, सुन मौज्दात दुुई हजार छ सय ३२ किलो पाँच सय ६७ ग्राम र चाँदी एक लाख २६ हजार दुई सय दुुई किलो चार सय ७८ ग्राम रहेको छ । विभागले उपयुंक्त मौज्दातको
इन्धनको आपुुर्तीमा सरकार असफल
2016-04-21 04:12:36 | Comments: 0
भ्रष्टाचारी र कालाबजारियालाई संरक्षण, जनता मौन
मेलम्चीमा मापदण्ड विपरितको सिमेन्ट प्रयोग
2016-04-18 23:32:16 | Comments: 0
आयोजनाको निर्माण कार्यमा मापदण्ड विपरित सिमेन्ट प्रयोग गरिएको पाइएको छ ।
<<<12>>>
Interview

शान्ति सुरक्षा कायम गर्न कसैसंग पनि सम्झौता गर्दिन
धेरे गुण्डागर्दी र अपराधिक गतिविधि हुने पर्यटकिय दृष्टिकोणले अति संवेदनशिल क्षेत्र ठमेल समेतको कार्यक्षेत्र रहेको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक सोमेन्द्र सिंह राठोर प्रहरी संगठन भित्र मात्र नभएर जनमानसमा पनि निडर तथा कर्तव्यनिष्ठ प्रहरीकोरुपमा परिचित हुनुुहुन्छ । उनी महानगरीय प्रहरी बृत लैनचौरको प्रहरी प्रमुुखकोरुपमा आएपछि आम सर्वसाधारणले शान्ति सुरक्षाको महसुस गरेकाछन । यस क्षेत्रको गुण्डागर्दी तथा असमाजिक एवम् अन्य आपाराधिक गतिविधिमा निकै कमी आएको महशुस गर्न थालिएको छ । उनै कत्र्यव्य निष्ठ प्रहरी अधिकारी राठौरसंग गरिएको समासामयिक अन्र्तवार्ताको संपादित अंश
Full Story