28 Jan
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<12>>>
Show:
  • गोंगबुको बिजी मलमा रश्मिलाज फेसियल हाउसको तेस्रो शाखा
    2016-10-06 01:21:22   |   Comments: 0

    बिगत एक दशकअघि काठमाडौंको सुन्धारास्थित काठमाडौं मलबाट सुरु भएको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरले तेस्रो शाखा बिस्तार गरेको छ ।

  • बढ्दो गर्मीमा छालाको सुरक्षा यसरी गर्न सकिन्छ ।
    2016-04-21 04:05:23   |   Comments: 0

    बढ्दो गर्मीमा छालाको सुरक्षा यसरी गर्न सकिन्छ ।

  • सबैको गुमेको हाँसो फिर्ता ल्याउन पाउँदा खुुसी लाग्छ
    2016-02-28 02:08:45   |   Comments: 0

    शौन्दर्य पेशामा लाग्नुु भएको कति भयो ? यो पेशामा लागेको निकै नै लामो समय भएको छ । अहिले पनि यसै पेसामा संलग्न रहेको छुु । बिस्तारै आफ्नो व्यवसायको दायरा फराकिलो बनाउदै बजार बिस्तार गर्ने क्रममा जुटेको छुु ।

  • अरुलाई शुन्दर बनाउन पाउँदा, आफुलाई झनै शुन्दर भएको महसुस हुंदो रहेछ
    2015-10-16 00:04:20   |   Comments: 0

    शुष्मा महरा म्यानेजिड डाईरेन्टर पmेसियल हाउस, काठमाडौ मल

  • व्यूटी टिप्स
    2015-10-01 06:25:32   |   Comments: 0

    प्रत्येक मानिसहरुको शरिरमा स–साना छिद्रहरु रहेकाछन । गर्मीको समयमा वा कडारुपमा शारिरीक परिश्रम गर्दा यिनै छिद्रबाट पसिना निस्कने गर्दछ । तर केही मानिसहरुमा भने अनुहारमा स–साना काला थोप्लाहरु हुन्छन । हेर्दा डल्लो जस्तो देखिने यस्ता थोप्लाहरुबाट औंलाले निचोर्दा कडा जमेको सेतो खैरो पदार्थ आउँछ अनि छालामा सानो खाडल पर्दछ । यस्ता थोप्लाहरुलाई ब्लाक हेड्स भनिन्छ । अनुहारको सुन्दरताका लागि यस्ता ब्लाक हेड्स हानिकारक हुन्छ ।




<<<12>>>
Show:
download

 

Interview

शान्ति सुरक्षा कायम गर्न कसैसंग पनि सम्झौता गर्दिन
धेरे गुण्डागर्दी र अपराधिक गतिविधि हुने पर्यटकिय दृष्टिकोणले अति संवेदनशिल क्षेत्र ठमेल समेतको कार्यक्षेत्र रहेको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक सोमेन्द्र सिंह राठोर प्रहरी संगठन भित्र मात्र नभएर जनमानसमा पनि निडर तथा कर्तव्यनिष्ठ प्रहरीकोरुपमा परिचित हुनुुहुन्छ । उनी महानगरीय प्रहरी बृत लैनचौरको प्रहरी प्रमुुखकोरुपमा आएपछि आम सर्वसाधारणले शान्ति सुरक्षाको महसुस गरेकाछन । यस क्षेत्रको गुण्डागर्दी तथा असमाजिक एवम् अन्य आपाराधिक गतिविधिमा निकै कमी आएको महशुस गर्न थालिएको छ । उनै कत्र्यव्य निष्ठ प्रहरी अधिकारी राठौरसंग गरिएको समासामयिक अन्र्तवार्ताको संपादित अंश
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar