मशक्ति राष्ट्र शक्ति
2013-10-21 12:53:23 | Comments: 0
एकातिर राज्यको निरंकुसता अर्कोतिर मालिको दवाव सहन वाध्य भएका मजदुरहरू संगठित भएर आफ्ना हक अधिकारका लागि दवाव सृजना गर्नुपर्ने आवश्यकता सृजना भैसकेको छ । संगठित र असंगठित क्षेत्रमा छरिएर रहेका मजदुरहरूको संख्या राज्यकै गणनामा पनि करोड नाघिसकेका छन् । यति ठूलो जनशक्ति लाई हचुवाका भरमा संवोधन गर्न खोज्नु मजदुर शक्तिको अपमान हो । राज्यले उचित सम्बोधन र मजदुर संगठनले व्यवस्थित व्यवस्थापन गर्नु जरुरी छ ।
खवरदार शैक्षिक व्यापार
2013-10-21 12:45:10 | Comments: 0
मुर्खको ओखती हुँदैन । एउटा अपारधीक समहुले स्कुलको सवारी साधानमा आगो लगाउँछ । यो भन्दा निन्दनीय कृयाकलाप के नै होला र ।
<<<1>>>
Interview

शान्ति सुरक्षा कायम गर्न कसैसंग पनि सम्झौता गर्दिन
धेरे गुण्डागर्दी र अपराधिक गतिविधि हुने पर्यटकिय दृष्टिकोणले अति संवेदनशिल क्षेत्र ठमेल समेतको कार्यक्षेत्र रहेको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक सोमेन्द्र सिंह राठोर प्रहरी संगठन भित्र मात्र नभएर जनमानसमा पनि निडर तथा कर्तव्यनिष्ठ प्रहरीकोरुपमा परिचित हुनुुहुन्छ । उनी महानगरीय प्रहरी बृत लैनचौरको प्रहरी प्रमुुखकोरुपमा आएपछि आम सर्वसाधारणले शान्ति सुरक्षाको महसुस गरेकाछन । यस क्षेत्रको गुण्डागर्दी तथा असमाजिक एवम् अन्य आपाराधिक गतिविधिमा निकै कमी आएको महशुस गर्न थालिएको छ । उनै कत्र्यव्य निष्ठ प्रहरी अधिकारी राठौरसंग गरिएको समासामयिक अन्र्तवार्ताको संपादित अंश
Full Story