08 May
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<123456789>>>
Show:
  • पयर्टकीय पुवार्धार क्षेत्रमा बैकहरुले लगानी बढाए
    2016-09-01 04:32:12   |   Comments: 0

    पर्यटकीय पुर्वाधार निर्माा क्षेत्रमा बैकहरले लगानी बढाएकाछन । पर्यटन क्षेत्र अन्र्तगत होटल तथा रेष्टुरेन्टमा ५३ अर्ब ६१ करोड १० लाख रुपैयाँ कर्जा लगानी गरेकाछन । राष्ट बैकका अनुसार २०७३ जेठ मसान्तसम्ममा सबै किसिमका बाँणिज्य बैक, बिकास बैक र फाईनान्स कम्पनीहरुले पर्यटन उद्योगसंग सम्वन्धीत ति क्षेत्रमा कर्जा लगानी गरेकाहुन । यस मध्येमा बाणिज्य बैकहरुले मात्र होटल क्षेत्रमा ४२ अर्ब ८० करोड ३३ लाख १० हजार रुपैयाँ कर्जा प्रवाह गरेकाछन । बिकास बैकहरुले प्रवाह गरेको यस्तो कर्जाको अनुपात आठ अर्ब ७८ करोड ११ लाख ७० हजार रुपैयाँ रहेको छ भने फाईनान्स कम्पनीहरुले प्रवाह गरेको कर्जाको अनुपात दुुई अर्ब दुुई करोड ६५ लाख २० हजार रुपैयाँ रहेको छ । खुुद्रा बैकिङ क्षेत्रमा भने सिंगो बैकिङ क्षेत्रले तीन खर्ब ५८ अर्ब ८२ करोड ३८ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेकाछन ।

  • नयाँ ऐनमा यस्तो छ बीमाको व्यवस्था
    2016-09-01 04:02:30   |   Comments: 0

    बीमा समितिले साउन एक गतेबाट मोटर बीमासम्बन्धी निर्देशिका २०७३ पूर्णरुपमा लागु गरेको छ । समितिले तेस्रो पक्ष र मोटर बीमासम्बन्धमा देखिएका केही अस्पष्टतालाई हटाउँदै नयाँ निर्देशिका लागु गरेको हो । बीमा ऐन, २०४९ को दफा ८(घ२) ले दिएको अधिकार प्रयोग गरी बीमा नियमावली, २०४९ को नियम १८ को उपनियम (२) को प्रयोजनको लागि समितिले यस्तो निर्देशिका जारी गरेको हो । नयाँ निर्देशिका अनुसार अब प्रत्येक सवारीधनीहरुले प्रतियात्रुुको बीमा पाँच लाख रुपैयाँ पु¥याउनुुपर्नेछ ।

  • नगदमा कारोवार, कथा बन्दै छ मोवाईल बैकिड प्रयोगकर्ताहरुको संख्या १६ लाख नाघे
    2016-09-01 04:02:10   |   Comments: 0

    नेपाल मात्र यस्तो राष्ट हो । जहाँ हरेक कारोवार नगदमा हुने गरेको छ । अन्य राष्टका मुुद्राहरुको आयु लामो हुन्छ । कारण यो होकी उनीहरु नगद रहित कारोवार गर्दे छन । तर नेपालमा भने केही बर्षअघि सम्म पनि त्यस्तो प्रचलन आएको थिएन । तर पछिल्लो समय भने नेपाली बैकिडहरु पनि अन्तराष्टिय बैकहरु सरह प्रतिस्पर्धी बन्दै गएपछि नगद रहित कारोवार गर्नेहरुको संख्या बढ्दै गएको छ । सुपर मार्केट्स, ठुला ठुला सपडि सेन्टर, सिनेमा हल, होटलहरुले क्रेडिट कार्डबाट समेत भुक्तानी लिे प्रकृया सुुरु गरिसकेकाछन । यहीकारण पनि पछिल्लो समय नेपालमा मोवाईल कारोवार गर्नेहरुको संख्या बढ्दै गएको छ ।

  • भक्तपुरको सेटिडमा बालुवाखानी सञ्चालन, प्रहरी मौन
    2016-07-12 04:58:37   |   Comments: 0

    भक्तपुर जिल्लामा सेटिडमा बालुुवाखानी सञ्चालन भएको छ । केही सिमित बालुुवा तस्करहरुले सरकारी निकायका प्रतिनिधीहरुलाई समेत प्रभावमा पारी अवैधरुपम खानी सञ्चलन गरेका हुन । बालुवा अनुगमन समिति जिविस भक्तपुरका संयोजक एवम् नेपाली काँग्रेसका पूर्वसभापति गणेशमान चक्रधरले जिल्लामा अवैध रुपमा सञ्चालित बालुवा खानी र कारोबारीलाई तत्काल कारबाही गरि बालुवा जफत गर्न माग गर्दै समितिले बुझाएको प्रतिवेदन डेढ महिना बित्दा पनि बेवास्ता गरेको भन्दै आक्रोस पोखे ।

  • स्वेदशमा नै केही गर्न सकिन्छ भन्दै, उदाहरण बनेका यूवाहरु
    2016-02-28 03:06:43   |   Comments: 0

    दल्लीमा २०६९ मा जसोतसो गरेर एसएलसी पास गरे डाडागाउँ गाविस वडा नं ६ का जुमल्याह दाजुभाई लभकुश ओलीले । उनीहरु एसएलसी पास गर्न वितिकै वैदेशिक रोजगारीका लागी मलेसिया हानिय । करिव २ वर्षको अर्थक मेहनतवाट केही रकम कमाएर जन्मभूमि पुगे ।




<<<123456789>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar