साङयङको टेस्ट ड्राइभ कार्यक्रम सुरु
2017-04-20 15:21:46 | Comments: 0
साङयङ मोटर्सका एकमात्र आधिकारिक बिक्रेता आईएमएस मोटर्सले दरबारमार्गमा अवस्थित एनआईबीएल बैंक परिसरमा साङयङ “ड्राइभ द लक्जरी” टेस्ट ड्राइभ कार्यक्रम सञ्चालन सुरु गरेको छ । विशेषगरी बैंकका कर्मचारीहरुका लागि भनेर ल्याइएको उक्त कार्यक्रममा सहभागीहरुका लागि साङयङका कोरियन लक्जरी एसयूभीको अनुभव गर्ने आयोजकको भनाइ छ ।
बजाज डोमिनार सार्वजनिक
2017-04-20 15:19:16 | Comments: 0
बजाज मोटरसाइकलको आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले अल न्यू बजाज डोमिनर ४०० बाइक सार्वजनिक गरेको छ । स्पोर्टी र बहुप्रतिक्षित डोमिनार को नेपली बजारमा ४ लाख ६९ हजार ९सय रुपैंया मुल्य तोकिएको कम्पनीले जानकारी दिएको छ ।
ग्रामिण क्षेत्र जनताको आर्थिक समृद्दीको आदर बन्दै काल्चे सडक
2017-04-20 14:03:38 | Comments: 0
छ किलो मिटर सडक जम्मा ४० लाख रुपैयाँमा निर्माण सम्पन्न भयो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर यो साँचो हो । स्थानीय श्रोत, साधान, श्रम र लगानी समेतको समिश्रणबाट नुवाकोटको हिमाली जिल्ला जोडिने उर्लेनीको ओख्रे खोला काल्चे सडक निर्माण कार्य सम्पन्न भएको छ ।
प्राचीन युरोप र हिजडा राजाहर
2014-02-19 21:28:52 | Comments: 0
धेरै युरोपेली राजकुमारहरु हिजडा (समलिंगी) थिए । तर उनीहरुले आफ्नौ वैवाहिक दायित्वलाई भने इन्कार गरेनन् । सन् १३०८ मा फ्रान्सेली राजकुमारीले बेलायति राजा एडवार्ड द्वितियसँग विवाह गरिन् र चार सन्तान जन्माइन् । यद्यपी राजा भने धेरैजसो पुरुषलाई नै रुचाउँथे ।
प्राचीन युरोप र राजकुमारीहर
2013-10-21 12:42:21 | Comments: 0
दरबारमा रानीलाई प्रेम गर्नु खतरा थियो ।
<<<12>>>
Interview

शान्ति सुरक्षा कायम गर्न कसैसंग पनि सम्झौता गर्दिन
धेरे गुण्डागर्दी र अपराधिक गतिविधि हुने पर्यटकिय दृष्टिकोणले अति संवेदनशिल क्षेत्र ठमेल समेतको कार्यक्षेत्र रहेको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक सोमेन्द्र सिंह राठोर प्रहरी संगठन भित्र मात्र नभएर जनमानसमा पनि निडर तथा कर्तव्यनिष्ठ प्रहरीकोरुपमा परिचित हुनुुहुन्छ । उनी महानगरीय प्रहरी बृत लैनचौरको प्रहरी प्रमुुखकोरुपमा आएपछि आम सर्वसाधारणले शान्ति सुरक्षाको महसुस गरेकाछन । यस क्षेत्रको गुण्डागर्दी तथा असमाजिक एवम् अन्य आपाराधिक गतिविधिमा निकै कमी आएको महशुस गर्न थालिएको छ । उनै कत्र्यव्य निष्ठ प्रहरी अधिकारी राठौरसंग गरिएको समासामयिक अन्र्तवार्ताको संपादित अंश
Full Story