देश कतातिर ......?
2019-09-01 01:14:04 | Comments: 0
जहाँ शान्ति हुन्छ, त्यहाँ बिकास र समृद्धी हुुन्छ । समुुन्नत समाज र देश निर्माणको लागि पहिलो शर्त नै शान्ति हो । शान्ति बिना कुुनै पनि दृष्टिकोणले देश समृद्ध हुुन सक्दैन । तर हामीकहाँ अहिले शान्ती हराएको अनुभव आम नागरिकले गरेकाछन । नेपालको न्याय क्षेत्र निकै महंगो भएको छ ।
बिपदका सारथीहरु ....
2019-07-29 06:33:38 | Comments: 0
नेपाल सबैभन्दा बढी प्राकृतिक प्रकोप आर्इपर्ने मुलकहरु कै सुचीमा पर्छ । बाढी पहिरो, हुरिबतास र भुकम्पले यो मुलक सदियौं देखि आक्रान्त रहेको छ । प्राकृतिक प्रकोपलाई कसैले रोक्न अथवा छेक्दैन । तर पनि समयमा नै हामीले यसबाट बच्ने, यसबाट हुने सक्ने संभावित आर्थिक तथा भौत्तिक क्षति न्युनीकरण गर्न सकेमा यस्ता बिपत्तीहरुबाट हुने संभावित क्षतिबाट हामी जोगिन सक्छौ ।
pressure मा तोडिएका युवा प्रेमहरु.........
2019-02-01 06:46:05 | Comments: 0
यो संसार प्रेममा नै अडिएको छ । यदि प्रेम नहुदो हो, संसार आज यो अवस्थामा आउने थिएन । प्रेम कै कारण सिंगो प्रकृतिचलायमान भएको छ । प्रेम मानिसमा मात्रहुदैन । सबै चराचर जीवहरुमा एकआपसमाप्रेम हुन्छ, प्रेम गर्छन, आफ्ना भावना,सुखदुख साटासाट गर्छन ।
साबधान ! असुरक्षित बन्दै लाखौ ATM
2017-06-19 06:22:29 | Comments: 0
पछिल्लो समय नेपाली एटिएमहरु असुरक्षित बन्दै गएकाछन । कतिपय देशका नागरिकहरुले ह्याकर कै रुपमा नेपालमा आई गैरकानुुनीरुपमा अकै व्यक्तिहरुको खातामा रहेको नगद पास वर्ड, एटिएम कार्ड, पीन नम्वर र खाताको सम्पुर्ण बिवरण ह्याक गरे करोडौ रुपैयाँ निकाल्न सफल भएकाछन । सिआईबीका अनुसार एटीएम कार्ड ठगी प्रकरणमा हालसम्म सीआईबीले विदेशी
चुनाव र प्रधानमन्त्री प्रचण्डको सुगा रटाई
2017-06-19 06:23:12 | Comments: 0
स्थानीय निर्वाचनको मिती घोषणा गर्ने कुरा प्रधानमन्त्री पुष्प कमल दाहालको भाषणमा मात्र सिमित रहेको छ । निर्वाचनको कुरा प्रधानमन्त्री प्रचण्डको बोलिचालीमा प्रयोग हुने थेगो जस्तो भएको छ । जुन कुरा बोलिमा मात्र सिमित हुन्छ । गर्छु गर्छु भन्ने तर कहिले नगर्ने । निर्वाचनको बिषयमा अहिले भइराखेको पनि यही नै हो । प्रधामन्त्री दाहालबाट फागुन आठ गतेका दिन मिति घोषणा हुने भनी प्रतिबद्धता आयो । यसअघि माघ १५ त अकाट्यजस्तै भनिएको थियो, मितिका बारेमा । त्यसअघि संविधान संशोधन प्रस्तावसँगै तोकिने भनिएको पनि त्यसै ट¥यो । कात्तिक महिनामा पनि त्यस्तै । यो सरकार गठन हुँदा नै चैतमा चुनाव हुने सम्झौता त आफंै विलिन भयो नै । तर यता चुनावको वातावरण भने झनै बिगिँ्रदै गएको छ वा भनौं बिगारिँदै गएको छ । यसले देश कस्तो महासंकटमा पर्ने हो भन्ने डरलाग्दो भय फैलिएको छ । खासगरी प्रधानमन्त्री दाहलको काम र कुराको कारणले गर्दा मुुलुकको समग्र अवस्था दयनीय बन्दै गएको छ ।
<<<12345678>>>
Interview

शान्ति सुरक्षा कायम गर्न कसैसंग पनि सम्झौता गर्दिन
धेरे गुण्डागर्दी र अपराधिक गतिविधि हुने पर्यटकिय दृष्टिकोणले अति संवेदनशिल क्षेत्र ठमेल समेतको कार्यक्षेत्र रहेको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक सोमेन्द्र सिंह राठोर प्रहरी संगठन भित्र मात्र नभएर जनमानसमा पनि निडर तथा कर्तव्यनिष्ठ प्रहरीकोरुपमा परिचित हुनुुहुन्छ । उनी महानगरीय प्रहरी बृत लैनचौरको प्रहरी प्रमुुखकोरुपमा आएपछि आम सर्वसाधारणले शान्ति सुरक्षाको महसुस गरेकाछन । यस क्षेत्रको गुण्डागर्दी तथा असमाजिक एवम् अन्य आपाराधिक गतिविधिमा निकै कमी आएको महशुस गर्न थालिएको छ । उनै कत्र्यव्य निष्ठ प्रहरी अधिकारी राठौरसंग गरिएको समासामयिक अन्र्तवार्ताको संपादित अंश
Full Story