विश्वअनसनकारीहरुको सूचीमा नेपाल
2014-02-10 11:40:42 | Comments: 0
भोक हडताल वा अनशन अरुलाई दोषी महसुस गराउन अहिंसात्मक ढंगले माग पूरा गराउने राजनीतिक अधिकार र सौदावाजी पनि हो । यसको उद्देश्य नीतिगत परिवर्तनका लागि हुन्छ प्रक्रियागत सुधारका लागि होइन । ठोस नखाई तरल पदार्थ मात्र खाइन्छ । भोक हडतालमा कथम् कदाचित केही भइ हाल्यो भने त्यसको जिम्मा राज्यलाई हुन्छ सिद्धान्ततः तर राज्यले केही बोल्न नै नमिल्ने कुरामा भोक हडताल हुन्छ गरिन्छ भने सोझै बुझिन्छ त्यो भोक हडतालको विषय नै होइन ।
चुनावी सरकारका दायित्व
2013-10-21 12:42:40 | Comments: 0
चुनाव गराउने प्रयोजनका लागि बनेको सरकार हुनाले यसले अर्थतन्त्र र सामाजिक विकासका विविध पक्षमा हात हाल्न सक्ने अवस्था छैन, तर पनि अर्थतन्त्र बिग्रन नदिन, सामाजिक विकासका परिसूचकहरू खलबलिन नदिन सरकारले नीतिगत व्यवस्था गर्न सक्छ ।
‘सबै जातको फूलबारी, सबैको हक र हैसियत बराबरी'
2013-10-12 03:30:35 | Comments: 0
पृथ्वीविचार नै नेपाली प्रजातन्त्रको बीजरूप हो ।
निर्वाचन अपरिहार्य आवश्यकता
2013-10-12 01:31:53 | Comments: 0
चुनावी सरकार बनेपछि केही पक्ष अत्यन्तै बेठीक ढंगले चुनाव हुन नदिने, बिथोल्ने, चुनावका निम्ति वातावरण बन्न नदिने र चुनावका लागि तयारी पूरा गर्न नदिने काममा पनि लागेका छन् ।
दलीय संकर्ीण्ाताले निम्त्याउने खतरा
2013-02-26 06:50:55 | Comments: 0
मुलुक अहिले फेरि एकपटक इतिहासको अत्यन्त महत्वपर्ूण्ा र निर्ण्ाायक घडीमा छ ।
<<<12345>>>
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story