21 Jun
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<12>>>
Show:
  • गुनासो हैन, काम गरौँ
    2024-05-05 06:51:07   |   Comments: 0

    राम्रो काम गर्नेको पहिचाहन गरौ, नराम्रो गर्नेबाट बचौ, गुनासो हैन आफु काममा अब्बल बनौँ भन्न चाहुन्छु ।

  • नेपालको पहिलो प्राईभेट ज्वलेरीकोरुपमा चिनाउने लक्ष्य लक्ष्य सहित फैलिदै छ, राशोभा
    2022-06-29 04:02:14   |   Comments: 0

    हिराको कुनै निश्चित मुल्य हुदैंन, त्यही भएर यसलाई बहमुल्य मानिएको हुन सक्छ । तर यसको अन्तराष्ट्रिय मापदण्ड त हुन्छ नि, त्यही मापदण्डका आधारमा यसको मुल्य निर्धारण हुन्छ । फेरि अर्कोतर्फ हिरा भन्दैमा त्यति धेरै महंगो हुन्छ भन्ने पनि होईन । कुनै पनि ग्राहकले आफ्नो बजेट अनुसार, आफ्नो इच्छा अनुसारको साईज र आकारमा हिराको गहना बनाउन सक्नु हुन्छ । त्यति महंगो हुदैंन ।

  • सम्झौता अनुसार काम नगर्ने निर्माण कम्पनीको दिन गए
    2017-10-11 01:56:07   |   Comments: 0

    कुनै पनि आयोजना निर्माणमा सम्झौता अनुसार काम नगर्ने ठेकेदार कम्पनी अर्थात भनौ निर्माण कम्पनीहरुको अब दिन गएको छ । सरकारले सम्झौता अनुसार काम नगर्ने कम्पनीहरुलाई कालोसुचीमा राख्ने देखि लाईसेन्स रोक्का गर्नेसम्मको कारवाही प्रकृया अगाडि बढाएपछि त्यस्ता कम्पनीहरुको दिन गएको हो । सरकारले निर्माण सञ्चार, काठमाडौं्र्र सार्बजानिक खरिद अनुगमन कार्यालय (पिपिएमओ)ले सम्झौता अनुसार काम नगर्ने विभिन्न कम्पनीहरुलाई ‘ब्ल्याक लिष्ट’मा राख्ने कामलाई निरन्तरता दिएको छ ।

  • औद्योगिक क्षेत्रमा बिद्युुतको महसुुल नबढ्ने
    2017-10-11 01:51:47   |   Comments: 0

    उद्योग व्यवसायमा प्रयोग भएको विद्युत्को महसुलदर नबढ्ने भएको छ । नेपालउद्योग परिसंघको टोलीसँगको भेटमा ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले उद्योगधन्दामा तत्काल विद्युत्को महसुल नबढाउने र उद्योगी व्यवसायीलाई कुनै अप्ठ्यारो नपारिने जानकारी दिएका हुन् ।

  • मन्त्रालयको बेवास्ताले चाईनिज ईटा उत्पादन बन्द, ५०० मजदुर बेरोजगार
    2016-02-28 03:10:20   |   Comments: 0

    महाभूकम्पले पूर्ण रुपमा क्षति पुर्याएको नेपालको पहिलो चाईनिज ईटा उत्पादन गर्ने भक्तपुर ईटा तथा टायल उद्योग प्रा.लि. संचालनमा अर्थ मन्त्रालयले चासो नदिदाँ ५०० मजदूर बेरोजगार भएका छन् । २५० रोपनी क्षेत्रफलमा फैलिएको यो उद्योग सरकारले निजीकरण गरेपछि नेपाल सरकारसंग २०६० साल पुस २२ गतेबाट वार्षिक ४० लाख रुपैया भाडा तिर्दै संचालनमा आएको यो उद्योग बैशाख १२ गतेको महाभूकम्प पछि भने पूर्ण रुपमा बन्द भएको छ ।




<<<12>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGY SCIENCE Anautho Sansar ECONOMY Editorial INDUSTRY CRIME Banking AGRICULTURE LITERATURE PERSONALITY MANAAB DHARMA BOOK ANALYSIS POLITICS EDUCATION BEEMA KHOJ BOLLYWOOD BUSINESS SAARC SUMMIT Beauty tips NEWS COVER STORY REPORT BICHAR ARTICLES BANK-BANKERS PRABAS ENTERTAINMENT OUR SOCIETY HEALTH SPORTS OTHER FEATURES OFF THE BEAT
INTRODUCTION EDITORIAL BACKGROUND FEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILY CAREER WITH US
All rights reserved. 2011. yuwa hunkar