बाल रोग बिज्ञ डा. जयदेबका अनुभव
2023-08-20 04:46:11 | Comments: 0
अहिले बिषेश गरेर सबै अस्पतालमा काम गर्ने चिकित्सकहरुलाई काम गर्दा पर्सनल सुरक्षा र पेसाको सुरक्षा छैन । जागीरको ग्यारेन्टि छैन ।
निपा भाइरसको उच्च जोखिममा नेपाल
2018-05-28 06:23:22 | Comments: 0
निपा भाइरस संक्रमण एउटा नयाा खालको रोग जूनोसिस हो जुन जनावरबाट मान्छेमा सर्ने गर्छ । यो भाइरस टेरोपस जातको चमेरोमा पाइन्छ
दातलाई स्वस्थ राख्ने तरिका
2018-05-11 06:23:05 | Comments: 0
स्वस्थ हुनुको लागि शरिर मात्र स्वस्थ भएर पुग्दैन । दाँत पनि स्वस्थ, सफा र चम्किलो हुनुपर्छ । दाँतको सम्बन्ध मूलत, दुई कुरासँग छ
नेपालको स्वास्थ शिक्षा क्षेत्र माफियाहरुको कव्जामा
2017-10-25 01:55:03 | Comments: 0
नेपालको स्वास्थ शिक्षा क्षेत्र मेडिकल माफियाहरुको कव्जामा पुुगेको छ । विधार्थीको योग्यता, क्षमता र अब्बलताको विकास गर्दै स्वास्थ्य शिक्षाको विकासका लागी स्थापना हुने गरेका मेडिकल कजेजहरु नै शैक्षिक माफियाको रुपमा स्थापित हुँदै गईरहेका छन् । विधार्थीलाई उचित शिक्षा प्रधान गर्नका लागी खुलेका शैक्षिकमा किन लाहपरवाही त ? विशेष गरि मेडिकल कलेजहरुमा देखिएको समस्याले त विद्यार्थीहरुको मात्र भविष्यमा मात्र खेलभाड भएको छैन आम नेपाली दाजुभाई तथा दिदिवहिनीहरुको स्वस्थ्यमा खेलभाड भईरहेको छ । विरामीहरु अस्पतालमा उपचार गराउन जाँदा फर्केरमा घरमा आउने हो की होईन भन्ने चिन्ताले नै उनीहरुलाई पिरोल्ने गरेको छ । केहि समय अगाडी मात्रै नुवाकोटका एक विरामीलाई प्रतिष्ठित एक अस्पतालमा फोक्सोको विरामीलाई मृगौलाको अपरेशन गरेर परमधाम पु¥याईयो । सामान्य रोग लाग्दा अस्पताल जाने विरामीलाई गम्भिर प्रकिृतिका रोग लागेको देखाईन्छ । अनि कयौँ सामान्य विरामीलाई अल्प आयुमै परमधाम पु¥याईने गरिन्छ ।
मानव स्वास्थको लागि पीपलको रुख
2017-08-30 05:22:53 | Comments: 0
धार्मिकरुपमा पिपलकोरुपमा बिष्णुु भगवानको रुपमा मानिन्छ । त्यही अनुसार पिपलको रुखलाई पुुजा गरी जल चढाईन्छ । जलको सेवन पनि गरिन्छ । पीपललाई जल चढाँउदा शरिर स्वस्थ हुने र रोग नलाग्ने धार्मिक बिश्वास रहेको छ । तर पीपलमा जल चढाएर मात्र होईन, पीपपलको पातको रस सेवन गरेको खण्डमा मुुटुु स्वस्थ हुने कुरा बैज्ञानिकरुहले पत्ता लगाएकाछन ।
<<<12345>>>
Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story