28 Jan
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<12345>>>
Show:
  • निपा भाइरसको उच्च जोखिममा नेपाल
    2018-05-28 06:23:22   |   Comments: 0

    निपा भाइरस संक्रमण एउटा नयाा खालको रोग जूनोसिस हो जुन जनावरबाट मान्छेमा सर्ने गर्छ । यो भाइरस टेरोपस जातको चमेरोमा पाइन्छ

  • दातलाई स्वस्थ राख्ने तरिका
    2018-05-11 06:23:05   |   Comments: 0

    स्वस्थ हुनुको लागि शरिर मात्र स्वस्थ भएर पुग्दैन । दाँत पनि स्वस्थ, सफा र चम्किलो हुनुपर्छ । दाँतको सम्बन्ध मूलत, दुई कुरासँग छ

  • नेपालको स्वास्थ शिक्षा क्षेत्र माफियाहरुको कव्जामा
    2017-10-25 01:55:03   |   Comments: 0

    नेपालको स्वास्थ शिक्षा क्षेत्र मेडिकल माफियाहरुको कव्जामा पुुगेको छ । विधार्थीको योग्यता, क्षमता र अब्बलताको विकास गर्दै स्वास्थ्य शिक्षाको विकासका लागी स्थापना हुने गरेका मेडिकल कजेजहरु नै शैक्षिक माफियाको रुपमा स्थापित हुँदै गईरहेका छन् । विधार्थीलाई उचित शिक्षा प्रधान गर्नका लागी खुलेका शैक्षिकमा किन लाहपरवाही त ? विशेष गरि मेडिकल कलेजहरुमा देखिएको समस्याले त विद्यार्थीहरुको मात्र भविष्यमा मात्र खेलभाड भएको छैन आम नेपाली दाजुभाई तथा दिदिवहिनीहरुको स्वस्थ्यमा खेलभाड भईरहेको छ । विरामीहरु अस्पतालमा उपचार गराउन जाँदा फर्केरमा घरमा आउने हो की होईन भन्ने चिन्ताले नै उनीहरुलाई पिरोल्ने गरेको छ । केहि समय अगाडी मात्रै नुवाकोटका एक विरामीलाई प्रतिष्ठित एक अस्पतालमा फोक्सोको विरामीलाई मृगौलाको अपरेशन गरेर परमधाम पु¥याईयो । सामान्य रोग लाग्दा अस्पताल जाने विरामीलाई गम्भिर प्रकिृतिका रोग लागेको देखाईन्छ । अनि कयौँ सामान्य विरामीलाई अल्प आयुमै परमधाम पु¥याईने गरिन्छ ।

  • मानव स्वास्थको लागि पीपलको रुख
    2017-08-30 05:22:53   |   Comments: 0

    धार्मिकरुपमा पिपलकोरुपमा बिष्णुु भगवानको रुपमा मानिन्छ । त्यही अनुसार पिपलको रुखलाई पुुजा गरी जल चढाईन्छ । जलको सेवन पनि गरिन्छ । पीपललाई जल चढाँउदा शरिर स्वस्थ हुने र रोग नलाग्ने धार्मिक बिश्वास रहेको छ । तर पीपलमा जल चढाएर मात्र होईन, पीपपलको पातको रस सेवन गरेको खण्डमा मुुटुु स्वस्थ हुने कुरा बैज्ञानिकरुहले पत्ता लगाएकाछन ।

  • शुन्दर मुुहारको लागि अण्डाको बोक्राको लेप उपयुक्त
    2017-04-20 15:29:00   |   Comments: 0

    यदि कुुनै पनि महिला तथा पुरुष आफ्नो अनुुहारको छालालाई शुन्दर, मुुलायम र नौजवान राख्न चाहान्छ भने उसको लागि अण्डाको बोव्रmाको लेप लगाउनुु निकै नै उपयोगी देखिएको छ । स्वास्थ र शौन्र्दय संग सम्वन्धीत एक संस्थाले गरेको एक अध्ययन अनुसार अण्डाको लेपले छालालाई संधै नै जवान राख्न सहयोग पुर्याउने देखिएको छ ।




<<<12345>>>
Show:
download

 

Interview

शान्ति सुरक्षा कायम गर्न कसैसंग पनि सम्झौता गर्दिन
धेरे गुण्डागर्दी र अपराधिक गतिविधि हुने पर्यटकिय दृष्टिकोणले अति संवेदनशिल क्षेत्र ठमेल समेतको कार्यक्षेत्र रहेको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक सोमेन्द्र सिंह राठोर प्रहरी संगठन भित्र मात्र नभएर जनमानसमा पनि निडर तथा कर्तव्यनिष्ठ प्रहरीकोरुपमा परिचित हुनुुहुन्छ । उनी महानगरीय प्रहरी बृत लैनचौरको प्रहरी प्रमुुखकोरुपमा आएपछि आम सर्वसाधारणले शान्ति सुरक्षाको महसुस गरेकाछन । यस क्षेत्रको गुण्डागर्दी तथा असमाजिक एवम् अन्य आपाराधिक गतिविधिमा निकै कमी आएको महशुस गर्न थालिएको छ । उनै कत्र्यव्य निष्ठ प्रहरी अधिकारी राठौरसंग गरिएको समासामयिक अन्र्तवार्ताको संपादित अंश
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar