पर्यटनमा प्रशस्त सम्भावना
2014-02-10 11:31:34 | Comments: 0
नेपालमा पर्यटन अवधारणाको सुरुवात भएको झन्डै १ सय १५ वर्ष भन्दा बढी भएपनि अझै पनि पर्यटन क्षेत्रबाट सोचेजस्तो आम्दानी र फाइदा लिन सकिएको छैन ।
Youth on drugs
2013-10-25 09:29:52 | Comments: 0
Youth is freshness, vigor and spirit, not a troublesome empty mind. Teach, protect and polish them.
कोरियामा नेपाली कामदारको बिचल्ली
2013-02-26 06:40:22 | Comments: 0
विदेशिक रोजगारीको लागि दक्षिण कोरिया पुगेका मध्ये झन्डै २० प्रतिशत नेपालीहरू रोजगार दलालहरूको आश्वासनमा परेर अवैधानिक
बिक्री कला र विज्ञान दुवै हो
2011-10-30 04:56:12 | Comments: 0
शिव खेरा बिक्री कला हो किनकी तिमी आशा नगरिएका मानिसहरुलाई भेटिरहेका हुन्छौ, कुरा गरिरहेका हुन्छौ । तिनीहरु चेतना भएका जीवात्माहरु हुन् ।
एसएलसीको नतिजा सार्वजनिक, ५५ दशमलव ५ प्रतिशत विद्यार्थी उत्तीर्ण
2011-06-24 13:17:41 | Comments: 0
विद्यालय स्तरको फलामे ढोका मानिने यस वर्षको प्रवेशिका परीक्षा एसएलसीको नजिता आज सार्वजनिक गरिने भएको छ ।
<<<12>>>
Interview

शान्ति सुरक्षा कायम गर्न कसैसंग पनि सम्झौता गर्दिन
धेरे गुण्डागर्दी र अपराधिक गतिविधि हुने पर्यटकिय दृष्टिकोणले अति संवेदनशिल क्षेत्र ठमेल समेतको कार्यक्षेत्र रहेको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक सोमेन्द्र सिंह राठोर प्रहरी संगठन भित्र मात्र नभएर जनमानसमा पनि निडर तथा कर्तव्यनिष्ठ प्रहरीकोरुपमा परिचित हुनुुहुन्छ । उनी महानगरीय प्रहरी बृत लैनचौरको प्रहरी प्रमुुखकोरुपमा आएपछि आम सर्वसाधारणले शान्ति सुरक्षाको महसुस गरेकाछन । यस क्षेत्रको गुण्डागर्दी तथा असमाजिक एवम् अन्य आपाराधिक गतिविधिमा निकै कमी आएको महशुस गर्न थालिएको छ । उनै कत्र्यव्य निष्ठ प्रहरी अधिकारी राठौरसंग गरिएको समासामयिक अन्र्तवार्ताको संपादित अंश
Full Story