05 Feb
Sun

कांग्रेसका लोकप्रिय मुलुकको नेतृत्वमा सक्षमसमृद्धि र समाज रुपान्तरणमा शैक्षिक परामर्श संस्थाहरुलागु औषध नियन्त्रणमा हालसम्मकै ठूलो अप्रेशन “Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

विवादमा माहिरा

13 - May-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
     पाकिस्तानी अभिनेत्री माहिरा खान एकपटक फेरि चर्चामा आएकी छन् । एक बलिउड गीतका कारणले उनी चर्चाको केन्द्रबिन्दु बनेकी हुन् ।उनले डान्स गरेको एकभिडियो अहिले सोशल मिडियामा भाइरलभएको छ । जुन भिडियोमा उनले जमेर नृत्यगरेकी छन् ।माहिरा केही दिन पहिले कराचीस्थितआप्mनो मिल्ने साथीको मेहन्दी कार्यक्रममापनि पुगेकी थिइन् । सो कार्यक्रममा उनलेयुपी बिहार लुटने, जब वी मेट, बटरप्mलाईलगायत ५र६ गीतमा प्रस्तुति दिइन् । 
  हुनत केही दिन पहिले माहिराको केही तस्बिरसार्वजनिक भएको थियो । तस्बिरमा उनीरणबीर कपुरकासाथ चुरोट खाएरधुवा उडाउदै गरेको देखिएकीथिइन् । तस्बिरभाइरल भएपछिरणवीर र माहिराको सम्बन्धकोविषयमा पनि चर्चाचलेको थियो । तरयो विषयमा दुबैलेमुख खोलेनन् ।म ा  िह राले शाहरुखकोचलचित्र रईसबाटअभिनयमा डेब्यु गरेकी थिइन् । तर अहिले उनी पाकिस्तानीचलचित्र ७ दिन मोहब्बत इन को प्रचार प्रसारमा जुटिरहेकी छन् । माहिरा पाकिस्तानकीमहँगी अभिनेत्री हुन् । कराचीमा जन्मिएकीउनका बुबा दिल्लीमा बस्थे । तर पछिपाकिस्तान सिप्mट भएका थिए ।


Posted on: 2018-May-13

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar