विवादमा माहिरा
13 - May-2018, Posted by: Yuwahunkar | COMMENTS: 0

हुनत केही दिन पहिले माहिराको केही तस्बिरसार्वजनिक भएको थियो । तस्बिरमा उनीरणबीर कपुरकासाथ चुरोट खाएरधुवा उडाउदै गरेको देखिएकीथिइन् । तस्बिरभाइरल भएपछिरणवीर र माहिराको सम्बन्धकोविषयमा पनि चर्चाचलेको थियो । तरयो विषयमा दुबैलेमुख खोलेनन् ।म ा िह राले शाहरुखकोचलचित्र रईसबाटअभिनयमा डेब्यु गरेकी थिइन् । तर अहिले उनी पाकिस्तानीचलचित्र ७ दिन मोहब्बत इन को प्रचार प्रसारमा जुटिरहेकी छन् । माहिरा पाकिस्तानकीमहँगी अभिनेत्री हुन् । कराचीमा जन्मिएकीउनका बुबा दिल्लीमा बस्थे । तर पछिपाकिस्तान सिप्mट भएका थिए ।
Posted on: 2018-May-13

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story