24 Apr
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

जुम्ल्याह जस्तै फोटो खोजिदिने सञ्जाल

13 - May-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 जो कोही व्यक्तिलाई पनि आफु जस्तै मान्छे देख्दा अचम्म लाग्न सक्छ । उसलाई आफु जस्तै हुवुह मिल्ने अर्को मान्छछ भन्दा पत्यारपनि नलाग्न सक्छ। तर अब प्रविधीलेगर्दा पनि पत्याउनपर्ने बेला आएकोछ । यसका लागितपाईंलाई ट्विनस्ट्रेन्जर्स डट नेट९तधष्लकतचबलनभचक।लभत० नामकवेभसाईटले सहयोगगर्ने छ ।
    बिश्वमा सन२०१५ को अप्रिलमानियाम गिनी नामकएक २६ वर्षीयविद्यार्थी र टेलिभिजनप्रस्तोताले आफ्नादुई साथीसँग मिलेरट्विन स्ट्रेन्जर्स नामकप्रोजेक्ट सुरु गरेका थिए ।केही महिनाभित्रै उनीहरुआफ्नो प्रोजेक्टले कामगरेको देखेर जिल परे। प्रोजेक्ट सुरु गर्नेव्यक्तिले नै आफ्ना एकहोइन दुईजना लुकअलाइभेटे । यस्तै डबलिनकीनियामले आफ्नोपहिलो डुप्लिकेट पाइनकारेन ब्रेनिगनको रुपमा। दुबैको भेट पनि भयो रउनीहरुको फोटो सोसलमिडियामा भाइरल पनिभए । माथिको तस्बिरमा नियाम बायाँ रकारेन दायाँपट्टी छन । यतिमात्र होइन, केहीसमयपछि इटलीकी लुइसा गिजार्डीले उनकोवेबसाइटमार्फत उनीहरुलाई सम्पर्क गरिन ।नियाम यो देखेर अचम्म भइन कि लुइसापनि काटीकुटी उनीजस्तै देखिन्थिन ।
      नियमलुइसालाई भेट्न इटाली पनि गइन जहाँलुईसाकी आमाले नियामलाई देखेर आफ्नैछोरीजस्तो लागेको बताइन ।यो वेबसाइटमा यस्तै प्रकारका अन्य ‘अपरिचित जुम्ल्याहा का तस्बिर र भिडियोछन । यो वेबसाइटमा रजिस्टर गरेपछि आफ्नाकेही फोटो अपलोड गर्नुपर्ने हुन्छ । त्यसपछितपाईंले केही विकल्पमाथि क्लिक गर्नुपर्ने हुन्छ। यसमा तपाईंको अनुहारको ढाँचा बारे सोधिन्छजस्तै अनुहारको आकार, आँखा र आँखीभौंको प्रकार । तपाईंलाई दिइएको विकल्पमासबैभन्दा उपयुक्तमा क्लिक गर्नुपर्ने हुन्छ ।त्यसपछि आफ्नो डाटाबेसमा तपाईंको अनुहारसँगमिल्दो जुल्दो अनुहार छानेर देखाउनेछ । योवेबसाइटको सुरुवाती सुविधा निःशुल्क दिइएकोछ । यसको डाटाबेसमा गहिरो अनुसन्धान गर्नकालागि तपाईंले पैसा तिर्नुपर्ने हुन्छ ।


Posted on: 2018-May-13

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar