23 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

रणवीर सिंहले ड्राइभरलाई तलव दिएनन

25 - Oct-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 रणवीर सिंहले ड्राइभरलाई तलव दिएनन 
युवा हुंकार व्युरो काठमाडौ असोज  बलिवुडमा स्टार र सुपर स्टारको लभ अफयेर्सको मात्र चर्चा हुदैन । स्टारहरुलाई स्टार बन्न सहयोग गर्ने सहयोगीहरुपनि कहिलेकाँही समाचार बन्ने गर्दछन । यसैबीच अभिनेता रणवीर सिंहली आफ्ना ड्राइभरको तलब नदिएको खबर आएको छ । सिंहले आफ्ना ड्राइभरलाई दुई महिनाको तलब नदिदा सुटिंगनै अवरुद्ध हुन् पुगेको रिपोर्ट बाहिर आएको छ । दुई महिनाको तलब नदिएपछि रणवीरआ ड्राइभरले सुटिंग भैरहेको स्थानमा रणवीर सिंहका बडीगार्डसँग झगडा भएको थियो । दुईको झगडाले सुटिंगनै अवरुद्ध भएपछि पद्मावतीका निर्देशक संजयलिला भन्सालीले हस्तक्षेप गरेर रणवीरका ड्राइभरलाई कामबाट निकालिदिएको स्पोटब्यायले उल्लेख गरेका छ ।   

Posted on: 2017-Oct-25

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar