इनासको अध्यक्षमा गायक कन्हैया सिंह
11 - Oct-2017, Posted by: Yuwahunkar | COMMENTS: 0
इनासको अध्यक्षमा गायक कन्हैया सिंह
शर्मिला श्रेष्ठ अमेरिकाको मेरिल्याण्डमा वसोवास गरिरहेका नेपाली कलाकारहरुको संस्था अन्तराष्ट्रिय नेपाली कलाकार समाज गायक तथा संगीतकार कन्हैयासिंहको अध्यक्षतामा पन्ध्र सदस्गीय समिती गठन गरिएको छ । मेरिल्याण्डमा भएको अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास)को नेपाली कलाकारहरुको विशेष भेलाले गायक कन्हैया सिंहको अध्यक्षतामा १५ सदस्यीय मेरिल्याण्ड राज्य समिति गठन गरेको हो । केन्द्रीय अध्यक्ष आनन्दु लामाको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा बरिष्ठ लोक गायक प्रेमराजा महतले नेपाली कलाकारहरुको बारेमा बोल्दै आफ्नो कुराहरु राख्नु भएको थियो । उक्त भेलाले इनासको मेरिल्याण्ड राज्य समितिमा पदको जिम्मेवारी निम्नानुसार बाँडफाँड गरेको छ । जसअनुसार संरक्षकद्वयमा प्रेमराजा महत (बरिष्ठ लोक गायक) र अनु श्रेष्ठ वन्त (नृत्यकाररसमाजसेवी), बरिष्ठ सल्लाहकारमा रतन सुबेदी (बरिष्ठ हास्य कलाकार), सल्लाहकारहरुमा कुल प्रशाद गुरुङ (समाजसेवी), काजी कार्की (समाजसेवी), अमर छन्त्याल (समाजसेवी), कुलमणि आचार्य (समाजसेवी), बिजय श्रेष्ठ (समाजसेवी) र रबिना थापा (समाजसेवी) रहनु भएको छ । त्यसैगरी अध्यक्षमा कन्हैया सिंह (गायकरसंगीतकार), प्रथम उपाध्यक्षमा सृजन ताम्राकार (पप गायक), द्वितीय उपाध्यक्षमा श्याम गुरुङ (गायक), महासचिवमा बिमल डाँगी (लोक गायक), सचिवमा लक्ष्मण पौडेल (लोक दोहोरी गायक), कोषाध्यक्षमा दिनेश भण्डारी (गायक), सह–कोषाध्यक्षमा इशा गुरुङ (नृत्यकार) रहनु भएको छ । यसैगरी सदस्यहरुमा अन्जना गुरुङ (गायिका), कल्पना पौडेल (लोक दोहोरी गायिका), मिरा गुरुङ (गुरुङ चलचित्र नायिका), रुथमान गुरुङ (हाँस्य नृत्य कलाकार), सरिष्मा अमात्य (पप गायिका), राजिव श्रेष्ठ (कला फोटोग्राफर), देवकिरण शाही (गायक) एवं सारंगा श्रेष्ठ (नायिकारनृत्यकार) रहनु भएको छ ।
Posted on: 2017-Oct-11

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story