23 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

सम्झौता अनुसार काम नगर्ने निर्माण कम्पनीको दिन गए

10 - Oct-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 सम्झौता अनुसार काम नगर्ने निर्माण कम्पनीको दिन गए
सुधिर बस्नेत कुनै पनि आयोजना निर्माणमा सम्झौता अनुसार काम नगर्ने ठेकेदार कम्पनी अर्थात भनौ निर्माण कम्पनीहरुको अब दिन गएको छ । सरकारले  सम्झौता अनुसार काम नगर्ने कम्पनीहरुलाई कालोसुचीमा राख्ने देखि लाईसेन्स रोक्का गर्नेसम्मको कारवाही प्रकृया अगाडि बढाएपछि त्यस्ता कम्पनीहरुको दिन गएको हो ।  सरकारले निर्माण सञ्चार, काठमाडौं्र्र सार्बजानिक खरिद अनुगमन कार्यालय (पिपिएमओ)ले सम्झौता अनुसार काम नगर्ने विभिन्न कम्पनीहरुलाई ‘ब्ल्याक लिष्ट’मा राख्ने कामलाई निरन्तरता दिएको छ ।   कार्यालयका अनुसार पछिल्ला दिनमा ६० वटा कम्पनीलाई कालो सूचीमा राखेर कारबाही गरिएको जनाएको छ । कालोसूचीमा परेपछि कुनैपनि सरकारी कार्यमा ‘टेन्डर प्रक्रिया’ सहभागि हुन पाउँदैनन् । ति कम्पनीहरु छ महिना देखि  दुुई वर्षसम्म कारबाहीमा परेका हुन् । ‘कारबाहीलाई निरन्तरता दिइने छ’, पिपिएमओका सचिव विनोद केसीले भने, ‘प्रक्रिया भन्दा बाहिर जाने जो कोही कम्पनीलाई ऐन अनुसार कार्यालयले कारबाही गर्ने छ ।’    

Posted on: 2017-Oct-10

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar