कहाँबाट आउँछ सेयर बजारमा यतिका पैसा ?
10 - Oct-2017, Posted by: Yuwahunkar | COMMENTS: 0
कहाँबाट आउँछ सेयर बजारमा यतिका पैसा ?
धितोपत्र बोर्ड भन्छ, एक बर्षमा दुुई खर्ब पा“च अर्ब रुपैया“को सेयर किनबेच लालकाजी श्रेष्ठ नेपालको अर्थतन्त्र सानो र कमजोर भए पनि सेयर बजारको अवस्था पनि पत्याई नसक्नुुको रहेको छ । बार्षिकरुपमा झण्डै आठ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेर्होने यो मुुुलकको बार्षिकरुपमा दुुई खर्ब रुपैयाँ भन्दा बढीको सेयर किनबेच हुुने गरेको छ । नेपाली पुंजी बजारमा पछिल्लो आर्थिक बर्षमा दुुई सय पाँच अर्ब दुुई करोड रुपैयाँको सेयर कारोवार भएको छ । नेपाल धितोपत्र बोर्डले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०७२—०७३ मा यस्तो कारोवार रकम एक सय ६४ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो भने आव २०७१—०७२ मा बार्षिक सेयर कारोवार रकम ६५ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । बोर्डका अनुसार पछिल्लो आवमा दुुई सय आठ वटा सुचीकृत कम्पनीहरुबाट उक्त परिमाणमा सेयर कारोवार भएको हो । आव २०७१—०७२ मा सुचीकृत कम्पनीहरुको संख्या दुुई सय ३२ रहेको थियो भने आव २०७२—०७३ मा सुचीकृत कम्पनीहरुको संख्या दुुई सय ३९ रहेको थियो । औषतरुपमा दैकिन सेयर कारोवार रकम भने आव २०७३—०७४ मा ८९ करोड १४ लाख रुपैयाँ रहेको छ । यस्तो कारोवार आव २०७१—०७२ मा ३० करोड २९ लाख रुपैयाँ रहेको थियो भने आव २०७२—०७३ मा ७० करोड ६६ लाख रुपैयाँ रहेको छ । कारावेवार भएको कुुल सेयर संख्या भने आव २०१३—०७४ मा ३९ करोड २९ लाख कित्ता रहेको छ । बोर्डका अनुसार यस्तो कारोवार संख्या आखव २०७१—०७२ मा १६ करोड रहेको थियो भने आव २०७२—०७३ मा ३० करोड ३६ लाख रहेको थियो । यसैगरी पछिल्लो आवमा कारोवार भएको कुुल संख्या भने १३ लाख ५७ वटा रहेको छ । यस्तो कारोवार संख्या आव २०७१—०७२ मा चार लाख ८४ वटा रहेको थियो भने आव २०७२—०७३ मा आठ लाख ३९ वटा रहेको छ । धितोपत्र बोर्डका अनुसार सुचीकृत कम्पनीहरुको कुल बजार पुंजीकरण भने आव २०७३—०७४ मा १८ सय ५६ अर्ब ८२ करोड रुपैयाँ पुुगेको छ । आव २०७१—०७२ मा यस्तो बजार पुंजीकरण नौ सय ८९ अर्ब ४० करोड रुपैयाँ पुुगेको थियो भने आव २०७२—०७३ मा १८ सय ९० अर्ब १३ करोड रुपैयाँ पुुगेको थियो । धितोपत्रको दोस्रो बजारको अवस्था विवरण आर्थिक वर्ष परिवर्तन प्रतिशत २०७१।७२ २०७२।७३ २०७३।७४ २०७२।७३ २०७३।७४ सूचिकृत संगठित संस्थाको संख्या द्दघद्द द्दद्दढ द्दण्ड (ज्ञ।द्दढ (ढ।ज्ञठ धितोपत्रको वार्षिक कारोबार (रु. अर्बमा) टछ।द्धघ ज्ञटद्ध।टछ द्दण्छ।ण्द्द ज्ञछज्ञ।टद्ध द्दद्ध।छद्द औसत दैनिक कारोबार रकम (रु. करोडमा) घण्।द्दढ ठण्।टट डढ।ज्ञद्ध ज्ञघघ।द्दड द्दट।ज्ञछ कारोबार भएको कूल सेयर संख्या (करोडमा) ज्ञट।ण्ण् घण्।घट घढ।द्दढ डढ।ठछ द्दढ।द्धज्ञ कारोबार संख्या (लाखमा) द्ध।डद्ध ड।घढ ज्ञघ।छठ ठघ।घछ टज्ञ।ठद्ध सूचिकृत धितोपत्रको कुल बजार पँुजीकरण (रु.अर्बमा) ढडढ।द्धण् ज्ञडढण्।ज्ञघ ज्ञडछट।डद्द ढज्ञ।ण्द्ध (ज्ञ।ठट सूचिकृत धितोपत्रको फ्लोट बजार पँुजीकरण (रु.अर्बमा) घज्ञड।ठद्द टघद्द।टट टद्धज्ञ।टढ ढड।छण् ज्ञ।द्धघ बजार पँुजीकरणमा कारोबारको प्रतिशत ट।टज्ञ ड।ठज्ञ ज्ञज्ञ।ण्द्ध घज्ञ।ठठ द्दट।ठछ कुल ग्रार्हस्थ उत्पादनमा बजार पुँजीकरणको प्रतिशत द्धट।द्धछ डद्ध।ज्ञण् ठज्ञ।द्धद्ध डज्ञ।ण्छ (ज्ञछ।ण्छ कुल ग्रार्हस्थ उत्पादनमा फ्लोट पुँजीकरणको प्रतिशत ज्ञद्ध।ढट द्दड।ज्ञछ द्दद्ध।टढ डड।ज्ञठ (ज्ञद्द।द्दढ नेप्से परिसूचक ढटज्ञ।द्दघ ज्ञठज्ञड।ज्ञछ ज्ञछडद्द।टठ ठड।ठद्ध (ठ।डढ नेप्से सेन्सेटिभ परिसूचक द्दण्द्ध।टठ घटढ।ण्ठ घघट।ण्द्ध डण्।घद्द (ड।ढछ नेप्से फ्लोट परिसूचक टड।द्धठ ज्ञद्दछ।द्धज्ञ ज्ञज्ञट।ज्ञद्ध डघ।ज्ञट (ठ।घढ (स्रोतः नेपाल स्टक एक्सचेन्ज लि., नेपाल धितोपत्र बोर्ड)
Posted on: 2017-Oct-10

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story