जोड घटाउमा बैकिड क्षेत्र असफल
30 - Aug-2017, Posted by: Yuwahunkar | COMMENTS: 0
जोड घटाउमा बैकिड क्षेत्र असफल
झण्डै तीन दर्जनको चुक्ता पुंजी मात्र राष्ट बैकले तोकेको सिमामा
युवा हुंकार व्युरो
काठमाडौं, साउन
न्युनतम चुक्ता पुंजीको जोड घटाउमा बैकिड क्षेत्र असफल भएको छ । राष्ट्र बैंकले दुुई वर्षअघि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई विद्यमान चुक्ता पुँजीको चार गुुणासम्म वृद्धि गर्न निर्देशन दिएको थियो ।
उक्त निर्देशनअनुसार २०७४ असार मसान्तसम्म वाणिज्य बैंकहरुले दुुई अर्ब रुपैयाँ चुक्ता पुँजीलाई बढाएर आठ अर्ब, राष्ट्रियस्तरका विकास बैंकहरुले ६४ करोड रुपैयाँ चुक्ता पुँजीलाई बढाएर दुुई अर्ब ५० करोड र फाइनान्स कम्पनीहरुले २० करोड रुपैयाँलाई बढाएर ८० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुुपर्ने समयसीमा तोकिएको थियो । तर २०७४ को असार मसान्तसम्म सञ्चालनमा रहेका एक सय ४९ मध्ये एक दर्जन बंैक तथा फाइनान्स कम्पनीहरुले मात्र राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी कायम गरेका छन् । राष्ट्र बैंकले साउन एक गते आइतबार सार्वजनिक गरेको चुक्ता पुँजीसम्बन्धी विवरणअनुसार २८ वटा वाणिज्य बैंकहरुमध्येमा सातवटा वाणिज्य बैंकहरुले मात्र आठ अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आईएमई बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकहरुले मात्र न्यूनतम चुक्ता पुँजी कायम गरेका छन् । बाँकी रहेका २३ मध्येमा आठवटाको चुक्ता पुँजी छ अर्ब, थप आठवटाको पाँच अर्ब र छवटाको चुक्ता पुँजी चार अर्ब रुपैयाँको हाराहारीमा रहेको छ । राष्ट्र बैंकले २०७४ जेठ मसान्तसम्मको वित्तीय विवरणको आधारमा उक्त प्रतिवेदन सार्वजनिक गरेकोमा सबैभन्दा कम चुक्ता पुँजी लक्ष्मी बैंकको देखिएको छ । लक्ष्मीको चुक्ता पुँजी तीन अर्ब १५ करोड रुपैयाँको हाराहारीमा रहेको छ । २०७४ को जेठ मसान्तसम्म कायम भएको वित्तीय प्रतिवेदनका आधारमा उक्त विवरण तयार गरेको भए पनि नेपाल इन्भेष्टमेन्ट बैंकको हकमा एस डेभलपमेन्ट बैंकलाई प्राप्ति भएको चुक्ता पुँजी, कुमारी बैंकको हकमा काष्ठमण्डप डेभलपमेन्ट बैंक, काँक्रेबिहार विकास बैंक, महाकाली विकास बैंक र पश्चिमाञ्चाल फाइनान्स कम्पनीलाई प्राप्ति गरेपश्चात चुक्ता पुँजीलाई समेटिएको राष्ट्र बैंकले जनाएको छ । यसैगरी सेञ्चुरी कमर्सियल बैंकको हकमा इनोभेटिभ डेभलपमेन्ट बैंक, अरनिको डेभलपमेन्ट बैंक र सगरमाथा फाइनान्सलाई प्राप्ति गरेपश्चात कायम भएको चुक्ता पुँजी, ग्लोबल आईएमई बैंकको हकमा रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपश्चात कायम भएको चुक्ता पुँजी सिभिल बैंकको हकमा युनिक फाइनान्स र हामा मर्चेन्ट फाइनान्सलाई प्राप्ति गरेपश्चात कायम भएको चुक्ता पुँजी र जनता बैंकको हकमा सिद्धार्थ डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपश्चात कायम भएको चुक्ता पुँजीलाई आधार मानिएको राष्ट्र बैंकको भनाइ छ ।
विकास बैंकतर्फ भने क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी ४० वटा बैंकहरु सञ्चालनमा रहेका छन् । सोमध्येमा १३ वटाले राष्ट्रियस्तरका कारोबार गर्दै आएकोमा कैलाश विकास बैंक, महालक्ष्मी विकास बैंक र लुम्बिनी विकास बैंकले मात्र दुुई रुपैयाँ चुक्ता पुँजी कटाएका छन् । यसैगरी २८ वटा फाइनान्स कम्पनीहरुमा सञ्चालनमा रहेकोमा आईसीएफसी फाइनान्स र क्यापिटल मर्चेन्ट बंैकिङ एण्ड फाइनान्सको चुक्ता पुँजीमात्र ८० करोड रुपैयाँभन्दा माथि देखिएको छ । राष्ट्र बैंकले भने चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत न्यूनतम चुक्ता पुँजी कायम नगर्ने बैंक तथा फाइनान्स कम्पनीहरुलाई कारबाही गर्ने घोषणा गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ मा भएको व्यवस्थाबमोजिम आर्थिक वर्ष २०७३÷७४ को बाह्य लेखापरीक्षण एवम् वित्तीय विवरण सार्वजनिक गर्दाको अवस्थासम्ममा तोकिएबमोजिमको न्यूनतम चुक्ता पुँजी पुगेको व्यहोरा वित्तीय विवरणको लेखासम्बन्धी टिप्पणीमा स्पष्ट जनाइएको हुुनुुपर्ने मौद्रिक नीतिमा उल्लेख छ । सोअनुुरुप तोकिएको चुक्ता पुँजी नपुगे विद्यमान व्यवस्थाअनुरुप नगद लाभांश र बोनस सेयर वितरण एवम् शाखा विस्तारमा रोक लगाउने, निक्षेप संकलन र कर्जा प्रवाहमा सीमा तोक्ने तथा बाध्यकारी मर्जरमा लैजानेलगायतका कारबाही अगाडि बढाइने मौद्रिक नीतिमा उल्लेख छ ।
बैंक तथा फाइनान्स कम्पनीहरुको विद्यमान चुक्ता पुँजी (रकम रु करोडमा)
क्रसं बैंकको नाम चुक्ता पुँजी
१ कृषि विकास बैंक १२५२.०४
२ नेपाल इन्भेष्टमेन्ट बैंक ९९५.०५
३ राष्ट्रिय वाणिज्य बैंक ८५८.९०
४ ग्लोबल आईएमई बैंक ८२५.३१
५ नेपाल बंैंक ७४५.९६
६ नबिल बैंक ६१८.५५
७ हिमालयन बैंक ६४९.१६
८ कुमारी बैंक ६१५.८०
९ सिटिजन्स बैंक ६८५.९७
१० प्राईम कमर्सियल बैंक ६३२.५४
११ माछापुुच्छे«े बैंक ६५९.८७
१२ एनएमबी बैंक ६४१.१८
१३ जनता बैंक ६२४.५४
१४ सेञ्चुरी कमर्सियल बैंक ५४६.०६
१५ सानिमा बैंक ५३०.५९
१६ एनआईसी एशिया बैंक ५८१.९६
१७ प्रभुु बैंक ५८८.१४
१८ सिद्धार्थ बैंक ५२८.०९
१९ बैंक अफ काठमाडौ ५६२.९६
२० सिभिल बंैंक ५१०.८१
२१ सनराईज बैंक ५४३.३२
२२ स्टान्डर्ड चार्टर्ड बैंक ४००.८५
२३ नेपाल एसबीआई बैंक ४९७.९९
२४ नेपाल बंगलादेश बैंक ४००.८५
२५ एभरेष्ट बैंक ४६०.६४
२६ मेगा बैंक ४५८.२३
२७ एनसीसी बैंक ४६७.९१
२८ लक्ष्मी बैंक ३१५.९०
विकास बैंक (राष्ट्रिस्तरका)
क्रसं बैंकको नाम चुक्ता पुँजी
१ महालक्ष्मी विकास बैंक २६३.३७
२ लुम्बिनी विकास बैंक २३७.१९
३ कैलाश डेभलपमेन्ट बैंक २२९.१५
४ एनआईडीसी डेभलपमेन्ट बैंक ४१.५८
५ मुक्तिनाथ विकास बैंक १५४.२७
६ टुुरिज्म डेभलपमेन्ट बैंक १७६.९१
७ देव विकास बैंक १४०.९४
८ सांग्रिला डेभलपमेन्ट बैंक १३५.८५
९ कामना विकास बैंक ८०.४४
१० ज्योति विकास बैंक ११०.१९
११ गरिमा विकास बैंक १२९.६६
१२ ओम डेभलपमेन्ट बैंक १६६.८५
१३ गण्डकी विकास बैंक १८४.३९
फाइनान्स कम्पनीहरुतर्फ
क्रसं फाइनान्सको नाम चुक्ता पुँजी
१ क्यापिटल मर्चेन्ट फाइनान्स ९३.५१
२ आईसीएफसी फाइनान्स ८०.१८
३ नेपाल फाइनान्स १३.५८
४ नेपाल सेयर मार्केट्स २३.३३
५ युनियन फाइनान्स १७.६६
६ गुुडविल फाइनान्स ४५.३८
७ ललितपुर फाइनान्स १८.७९
८ युुनाईटेड फाइनान्स ६७.२७
९ जनरल फाइनान्स १३.२२
१० प्र्रोग्रेसिभ फाइनान्स २१
११ पोखरा फाइनान्स ५५.७४
१२ अरुण फाइनान्स १५
१३ वल्र्ड मर्चेन्ट फाइनान्स १८.२०
१४ क्रिष्टल फाइनान्स ७
१५ गुुह्ेश्वरी मर्चेन्ट फाइनान्स ४९.३५
१६ कुवेर मर्चेन्ट फाइनान्स १५
१७ मञ्जुुश्री फाइनान्स ७२.४४
१८ जेविल्स फाइनान्स २८.९०
१९ सिनर्जी फाइनान्स ४७.४४
२० रिलायन्स फाइनान्स ५१.२६
२१ गोर्खाज फाइनान्स ५७.८२
२२ श्री इन्भेष्टमेन्ट फाइनान्स ३४.५४
२३ सेन्ट्रल फाइनान्स ५२.०७
(स्रोत नेपाल राष्ट्र बैंक)
Posted on: 2017-Aug-30

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story