19 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

केसीले ल्याए ‘पल पल’

30 - Aug-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 केसीले ल्याए ‘पल पल’ 
युुवा हुंकार व्युरो काठमाडौ साउन युवा गायक दीलिप केसीको स्वरमा रहेको नयाँ म्यूजिक भिडियो ‘पल पल’ सार्वजनिक भएको छ । निमुखा यूवराजको शब्द रहेको गीतमा कल्याण सिंहले संगीत भरेका छन् । गायक केसी आफैले म्यूजिक भिडियोको निर्देशन गरेका हुन् ।  भिडियोमा किरन, कृष्ण, निसु, नीकिता, वर्षा र कल्पनाले अभिनय गरेका छन् । ग्रप डान्स छिमी, सुवास, मानव, रमेश सुस्मिता, अञ्जली, नविना र सन्देशको रहेको छ भने अनिस परियार, अरुन, बरदान र अनिस महर्जनले बी—बोइंग गरेका छन् । गीतका कोरियोग्राफर कृष्ण महर्जन हुन् ।  जीवन श्रेष्ठले खिचेको भिडियोलाई मनिष कार्कीले सम्पादन गरेका हुन् । सञ्चिव बराइली एरेञ्जर रहेको गीतको भिडियोका मेकअप आर्टिस्ट बेबो हुन् ।   

Posted on: 2017-Aug-30

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar