18 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

कस्तो मरण मराठी नायिकाको ?

5 - Dec-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 कस्तो मरण मराठी नायिकाको ? 
युवा हुंकार डेक्स काठमाडौ कात्र्तिक  मृत्य सबैको एकनास हुदैन । कसैको सहज हुन्छ, त कसैको निकै नै पिडादायी । यहाँ चर्चा गर्न लागिएको बिषय मराठी नायिका इकबोटेको मरण । मराठी चलचित्र क्षेत्रमा निकै नै ख्याती कमाएकी नायिका अश्विनी एकबोटेको यसै महिना स्टेजमा डान्स गर्दा गर्दे मृत्य भएको छ । उनको यो मुत्यले सिंगो मराठी चलचित्र उद्योग शोकमा डुुबेको छ ।  भारतीय सञ्चार माध्यमले जनाए अनुसार अश्विनीको पुनेमा आयोजित एक कार्यक्रमका दौरान निधन भएको हो । संचार माध्यमले भनेका छन ‘अश्विनी शनिबार पुनेको भारत नाट्यम् मन्दिरमा  आयोजित एक कार्यक्रममा भारत नाट्यम् प्रस्तुत गर्दा गर्दै स्टेजमा नै लडेकी थिइन, उनलाई लगत्तै स्थानीय एक अस्पतालमा लगिए पनि त्यहाँका चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।’ ४४ वर्षीया नायिका अश्विनीको निधन  हृदयघातबाट भएको बताईएको छ ।   

Posted on: 2016-Dec-5

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar