नातिनीहरुलाई अमिताभको पत्र
5 - Oct-2016, Posted by: Yuwahunkar | COMMENTS: 0
नातिनीहरुलाई अमिताभको पत्र
युवा हुुंकार डेक्स काठमाडौ भदौ भारतीय फिल्म उद्योगका सबैभन्दा ठुुला हस्ति अमिताभ बच्चनले आफ्नी दुई नातिनीलाई निकै नै मर्मस्पर्शी र जीवनउपयोगी पत्र लेखेकाछन । अमिताभले भावनामा बहकिंदै आफ्नी दुुई नातिनी आराध्य बच्चन र नव्या नन्दालाई जीवनउपयोगी पत्र लेखेका हुन । पत्रमा अमिताभले आफ्ना नातिनीहरूलाई आफ्नो बल बुतामा जिन्दगीमा अगाडी बढ्न आग्रह गरेकाछन । पत्र सार्वजनिक गर्दै अमिताभ अमिताभले यो पत्र आफ्नी नातिनीहरुको लागि मात्र नभई संसार भरीका नातिनीहरूलाइ प्रेरणादायी हुने विश्वास व्यक्त गरेकाछन । अरध्या र नव्यामाथि ठुलो जिम्मेवारी भएको भन्दै तिमी दुई बच्चन र नन्दा भएपनि तिमीहरु केटी मान्छे हौ त्यसैले तिमीहरु माथि समाजले आफ्नो सोचाई थोपर्न खोज्ने छ जस्तै तिमीहरुले कस्तो कपडा लगाउने, कस्ता साथि बनाउने, कस्तो केटासँग विवाह गर्ने आदि आदि । तर तिमीहरु समाजको त्यो धारणासँग दबेर नबस्नु भन्दै अमिताभले मानिसहरुले नचाहिने कुरा बढी गर्ने छन् र ति कुराहरुबाट कहिल्लै अप्ठ्यारो महसुस नगर्नु किनकी आफ्नो कामको परिणाम भोग्ने स्वयं तिमीहरुले नै हो त्यसैले तिमीहरुको बारेमा अरु कसैलाई निर्णय गर्न नदिनु, पत्रमा भनिएको छ । अमिताभले नातिनी नव्यालाई सम्बोधन गर्दै भनेकाछन तिमी महिला हुनुको कारणले तिम्रो अगाडी आउने मुस्किलले तिमीलाई तिम्रो थर नन्दाले बचाउने छैन । यसैगरी अरध्यालाई सम्बोधन गर्दै समय अनुसार तिमीले पनि यी कुराहरु बुझ्दै जाने छौ । हुन् सक्छ म् सधै तिम्रो साथ जहिले पनि नहुन सक्छु तर आज मैले तिम्रो लागि जे लेखेको छु त्यो उचित हुन् सक्छ । एउटी महिलाको लागि यो संसार धेरै मुश्किल हुन् सक्छ तर मलाई विश्वास छ तिमीहरु जस्तो महिलाले यी कुराहरुलाई सजिलै परिवर्तन गर्न सक्दछौ । तिमीहरुले मैले आज सम्म गरेको भन्दा पनि बढी गर्ने छौ भन्दै अमिताभले आफु अमिताभ बच्चनको नामले भन्दा तिमीहरुको हजुरबुबाको नामले चिनिन चाहेको पत्रमा उल्लेख गरेकाछन । अमितभाको यो पत्रलाई बिश्वभर रहेका उनका सुभचिन्तक फ्यानहरु
Posted on: 2016-Oct-5

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story