25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

गोंगबुको बिजी मलमा रश्मिलाज फेसियल हाउसको तेस्रो शाखा

5 - Oct-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 गोंगबुको बिजी मलमा रश्मिलाज फेसियल हाउसको तेस्रो शाखा 
  बिगत एक दशकअघि काठमाडौंको सुन्धारास्थित काठमाडौं मलबाट सुरु भएको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरले तेस्रो शाखा बिस्तार गरेको छ । गोंगबुस्थित नयाँ बसपार्क नजिक हालै खुलेको सुबिधा सम्पन्न बिजी मलमा तेस्रो शाखा बिस्तार गरेको हो । फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल बिभिन्न तरिकाका हेयर कटिङ, टाटु रिभूम, चाया पोतो हटाउने लगायतका उच्चस्तरीय सेवा दिदै आएको छ ।  यसबाहेक ब्यूटी केयरले सौदर्य सम्बन्धि बिशेष प्याकेज प्रदान गर्नुका साथै तालिमको पनि ब्यवस्था गर्दे आइरहेको छ ।   

Posted on: 2016-Oct-5

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar