25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

मोडलिडमा भविस्य खोज्दै शेर्पा

1 - Sep-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 मोडलिडमा भविस्य खोज्दै शेर्पा
बिद्यालयस्तरका बिभिन्न शौन्र्दय प्रतियोगिताहरुमा भाग लिंदै आएकी यान्गी शेर्पाको भविष्यको लक्ष्य भनेको सफल मोडल बन्ने रहेको छ । यही लक्ष्यलाई पच्छ्याउँदै शेर्पा यतिखेरी बिभिन्न फेसन शो तथा अन्य कार्यक्रमहरुमा भाग लिन व्यस्त रहेकीछन ।  पढाईमा पनि त्यतिनै अव्वल रहेकी १५ बर्षिय शेर्पाको मोडलिडका अतिरिक्त गायन र नृत्यमा पनि त्यतिकै शौख रहेको छ । गायन र नृत्यका बिषयमा औपचारिक शिक्षा लिएको नभएपनि आफ्नो यही शौखलाई पुरा गर्न शेर्पा बिभिन्न शास्कृतिक कार्यक्रमरुमा गायन र नृत्य दुुबैमा सहभागी हुने गरेकीछन । फुुर्सदको समयमा घुम्न र हरर मुभी र्हेन रुचाउने शेर्पाको अहिले फुुर्सद भने निकै कम हुने गरेको छ । परिवारले तत्कालको लागि सबै कुरालाई र्बििर्सएर पढाईमा ध्यान दिन आग्रह गरे कै कारण शेर्पा यतिखेर पढाईमा व्यस्त रहेकीछन ।   

Posted on: 2016-Sep-1

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar