19 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

‘पोर्न स्टार’ बन्ने लक्ष्य सहित चलचित्र क्षेत्रमा लागकी अर्चना फ्लप

1 - Sep-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 ‘पोर्न स्टार’ बन्ने लक्ष्य सहित चलचित्र क्षेत्रमा लागकी अर्चना फ्लप
युवा हुंकार व्युरो काठमाडौ साउन  पोर्न स्टार बन्ने लक्ष्य सहित नेपाली फिल्मी क्षेत्रमा लागेकी अर्चना पनेरुको सबै  फिल्म फ्लप भएको छ । अश्लील तस्बिर खिचाएर चर्चा बटुलेकी उनलाई राजु गिरीले हतार–हतार ‘जिस्म’ फिल्मबाट हिरोइन बनाए । जति पनि अंग प्रदर्शन गर्न तयार अर्चनालाई आफ्नो फिल्ममा हिरोइन लिनका लागि फिल्म उद्योगका मै हुँ भन्ने केही निर्माता, निर्देशक पनि लागिपरेका थिए । तर, अर्चनाले राजु गिरीबाहेक अरूको फिल्म गर्दिनँ भनेर ‘अफर रिजेक्ट’ गरिन् । अर्चनालाई हिरोइन लिएर एडल्ट फिल्म बनाउने र रातारात मालामाल हुने सपना देखेका ती निर्देशक, निर्माताहरू उल्टै बदनाम भए । पनेरुले आफूलाई फिल्म अफर गरेका ती निर्माता, निर्देशकले यौन प्रस्ताव राखेको दाबी गरिन्, जसकारण ती निर्माता, निर्देशक मर्माहत भए । सुरुमा राजुका फिल्ममा मात्र अभिनय गर्ने अडान देखाएकी अर्चनाले जिस्मको सुटिङ सकिएपछि एकाएक करण क्रेजी र सुरज प्रधानको ‘छेस्को’ फिल्ममा अभिनय गरिन् । छेस्को केही वर्षअघि नै निर्माण पूरा भएर प्रदर्शनका लागि हल कुरिरहेको थियो   अर्चनालाई केही सिनमा अभिनय गराएर रातारात जिस्मभन्दा अगाडि जेठ २१ मा छेस्को प्रदर्शन गरियो । जबकि राजुले जिस्म ३१ असारमा प्रदर्शन गर्ने घोषणा सुटिङकै क्रममा गरेका थिए ।     

Posted on: 2016-Sep-1

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar