अमेरिका पनि रजनीकान्त फ्यान धेरै
1 - Sep-2016, Posted by: Yuwahunkar | COMMENTS: 0
अमेरिका पनि रजनीकान्त फ्यान धेरै
भारतमा अभिनेता रजनीकान्तप्रति फ्यानहरूको ’क्रेज’ पहिले जस्तो थियो अझ पनि उस्तै छ। उनको त्यो क्रेज अमेरिकामा पनि उस्तै रहेको देखिएको छ। रजनिकान्त अभिनित ’कबाली’को टिकट बिक्रीको रफ्तारले यसलाई पुष्टी गरेको हो । अमेरिकामा फिल्मको टिकट बिक्री खुल्ला भएको २ घण्टामा ’कबाली’का सम्पूर्ण टिकटबिक्री भएको भारतिय संचारमाध्यमले जनाएका छन्। फिल्म भारतमा करिब चार सय पर्दामा रिलिज भएको थियो । रजनीका डायस्पोराका फ्यानहरू अमेरिकामा मात्र नभएर जापान, मलेसिया लगायतका देशमा पनि उस्तै छन्। ’कबाली’ उनको चालिस वर्ष लामो फिल्म करियरको एक सय ५९ फिल्म हो । ’कबाली’मा उनी मलेसियामा बस्ने तमिलहरूको भलाइमा काम गर्ने डनको भूमिकामा रहेका छन ।
Posted on: 2016-Sep-1

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story