ठगमा नयाँ लुक्समा देखिंदै अमिर
1 - Sep-2016, Posted by: Yuwahunkar | COMMENTS: 0
ठगमा नयाँ लुक्समा देखिंदै अमिर
युवा हुंकार, काठमाडौ बलिउड नायक आमिर खान ठगमा नयाँ लुक्समा देखिने भएकाछन । चलचित्र ‘धुम ३’का निर्देशक विजय कृष्ण आचार्य ‘ठग’ नामक चलचित्र बनाउँदैछन् । यो चलचित्रमा नायक ऋतिक रोशनले काम गर्ने चर्चा थियो । चलचित्रमा काम गर्ने भनेर ऋतिकले संझौता पनि गरिसकेको चर्चा थियो । तर, अब ऋतिकलाई नायक आमिर खानले रिप्लेस गरेको चर्चा भारतीय मिडियामा सुरु भएको छ । आमिर र विजय चलचित्र ‘धुम ३’को छायांकनबाटै नजिक भएका थिए । ऋतिकले यो चलचित्र छाडेका हुन् या कुरा अर्कै हो, प्रष्ट भएको छैन । तर, ऋतिकले आमिरलाई रिप्लेस गरेको खबर भने मिडियामा चर्चाको बिषय बनेको छ ।
Posted on: 2016-Sep-1

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story