यौन क्षमता बृृद्धिको लागि बियर उपयोगी
16 - Jul-2016, Posted by: Yuwahunkar | COMMENTS: 0
यौन क्षमता बृृद्धिको लागि बियर उपयोगी
यौन क्षमता अभिबृद्धिको लागि बियर उपयोगी हुने तथ्य सार्वजनिक भएको छ । बियरले मानिसमा यौन क्षमता तथा यौन सन्तुष्टि बढाउँछ वा घटाउँछ भन्ने बारेमा विभिन्न खालका मतअभिमत आईरहेको अवस्थामा यो नयाँ तथ्य सार्वजनिक भएको हो । मदिरापानले यौन चाहना, यौन क्षमता तथा यौन सन्तुष्टिमा वृद्धि गर्ने दाबी गर्दछन् भने कतिपयले घटाउने जिकिर गर्दछन् । तर यसको बिपरित बियर सेवन गरेपछि सरीरमा फाइटोइस्ट्रोजेनको मात्रा बढ्दछ । जसले यौन सम्पर्कका बेला हुने शिघ्रपतनलाई रोक्दछ र स्खलनलाई ढिलो बनाउँदछ । बियरमा उच्च मात्रामा आइरन लगायतका तत्व पनि पाइने भएकाले यसले लिंगमा रक्तप्रवाहलाई बढाउँछ जसका कारण पुरुषमा लामो समयसम्म यौन उत्तेजना कायम रहन्छ । सायद तपाइँलाई थाहा छैन होला, विश्वमा यौन क्षमता बढाउनकै लागि पनि वियर उत्पादन गरिएको छ । स्कटिस बियर कम्पनी इनिस एण्ड गनले उत्पादन गरेको फिफ्टी सेड्स अफ ग्रिननमा यौन क्षमता बढाउने खालका तत्वहरु जस्तै जिनसेंग, गिंको बिलोबा र डामियाना जस्ता पदार्थहरु मिसाइएको छ । यी तत्वले यौन उत्तेजना तथा क्षमता बढाउन सहयोग पुुग्ने बिभिन्न अनुसन्धानबाट खुलेको छ ।
Posted on: 2016-Jul-16

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story