25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

माधुरी दीक्षित आलिया भट्टकी आमा बन्ने

16 - Jul-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 माधुरी दीक्षित आलिया भट्टकी आमा बन्ने 
बलिवुडकी व्युटी क्विन माधुरी दीक्षित ले अब आलिया भट्कीआमाको भूमिकामा निभाउने भएकीछन । भारतीय पत्रिका टाइम्स अफ इंडियाका अनुसार माधुरीले धर्मा प्रोडक्सनको नयाँ फिल्म सिद्दतमा नायिका आलिया भट्टकी आमाको भूमिकामा अभिनय गर्ने भएकी लागेकीछन ।   फिल्म बरुण धावन, आलिया भट्ट र अर्जुन कपुरको त्रिकोणीय प्रेम कथामा आधारित रहेको बताइए पनि अर्जुन कपुरको भने अझै टुंगो नलागेको बताइएको छ । फिल्मलाई अभिषेक बर्मनले निर्देशन गर्ने  बताइएको छ । मधुरीले यस अघि नायिका सोनम कपुरकी आमाको भूमिकाका लागि आएको अफर अस्विकार गरेको भारतीय संचार माध्यमहरुले बताएका थिए ।   

Posted on: 2016-Jul-16

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar