25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

मेलम्चीमा मापदण्ड विपरितको सिमेन्ट प्रयोग

18 - Apr-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 मेलम्ची । बहु चर्चित मेलम्ची आयोजना निर्माण कार्य कहिले सकिएला र कहिले काठमाडौंबासीले प्रशस्त खानेपानी पिउन पाइलान् भन्ने कुरा अभाव झेलिरहेका नागरिकको चिन्तामा कतै तुसारापात हुने त होइन भन्ने आशंका उत्पन्न भएको छ । 
 

आयोजनाको निर्माण कार्यमा मापदण्ड विपरित सिमेन्ट प्रयोग गरिएको पाइएको छ । नाम नबताउने सर्तमा एक प्राविधिकले यो कुरा खुलासा गरेका छन ।

लो अल्काली सिमेन्ट प्रयोग गर्नु पर्नेमा अरु नै साधारण सस्तो सिमेन्ट प्रयोग भएको जसको गुणस्तर निम्न भई आयोजनाको दिर्घकालिन संरचना नै कमजोर हुने केहि सरोकारवालाले बताउने गरेको भन्ने कुरा समेत चर्चामा आउन थालेको छ । 

आयोजनको निर्माण कार्यमा गलत टेष्ट रिपोर्ट तयार गरि ठेकेदार कम्पनि सिएमसीले मेलम्चि बोर्ड तथा परामर्शकर्तालाई पेश गरेको थियो ।

लो अल्कालि सिमेन्ट उत्पादन नगर्ने उत्पादकसंग खरिद सम्झौता गरि मापदण्ड विपरित सामान प्रयोग भएकोले यस कुरामा सम्बन्धित निकायले  छानबिन गरि निर्माण काय तत्काल रोक्नु पर्ने माग गरेका छन् । 
 


Posted on: 2016-Apr-18


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar