सबैको गुमेको हाँसो फिर्ता ल्याउन पाउँदा खुुसी लाग्छ
28 - Feb-2016, Posted by: Yuwahunkar | COMMENTS: 0
शुुष्मा महरा
प्रवन्ध निर्देशक फेसियल हाउस, काठमाडौ मल शौन्दर्य पेशामा लाग्नुु भएको कति भयो ? यो पेशामा लागेको निकै नै लामो समय भएको छ । अहिले पनि यसै पेसामा संलग्न रहेको छुु । बिस्तारै आफ्नो व्यवसायको दायरा फराकिलो बनाउदै बजार बिस्तार गर्ने क्रममा जुटेको छुु । तपाँईलाई कुुन कुुराले शौन्र्दय पेशामा लाग्न प्रेरित गर्यो ? ठ्याक्कै यही भन्न त सक्दिन, मलाई धेरै कुुराले प्रेरित गरेको छ । सानै देखि म सुुन्दरतामा बिशेष रुची राख्थे । पछि यस क्षेत्रमा केही गर्ने इच्छा जागृत भयो । शौन्र्दय सम्वन्धी स्वदेश तथा बिदेशमा समेत तालिम लिए, अध्ययन गरे । पछि यसलाई नै व्यवसाय बनाएँ । यो अवधिसम्म आईपुुग्दा धेरै व्यक्तिहरुलाई तालिम र रोजगारी दिन सफल भए । मैले तालिम दिएर सिकाएका धेरै बिद्यार्थीहरुले स्वदेश तथा बिदेशमा समेत राम्रो रोजगारी पाएकाछन, खुुसी लाग्छ । यो पेशामा कतिको व्यवसायीक शुुनिश्चता रहेको छ ? यो पेशा मात्र होईन जुुनसुुकै पेसामा पनि इमान्दार भई मिहेनत साथ लागेको खण्डमा व्यवसायीक सफलता कायम हन सक्छ । अहिले म जुुन स्थानमा छुु, जे गरेको छुु, त्यो सबै मेरो पेसा प्रतिको ईमान्दारिता र मिहेनतले गर्दा संभव भएको छ । मैले जति आर्जन गर्छुु, सन्तुुष्ट छ । यो पेशामा लाग्दा परिवारबाट कतिको सहयोग पाउनुु भएको छ ? निकै नै ठुुलो सहयोग पाएको छुु । परिवारको सहयोग नपाएको भए म यहाँसम्म आउन सक्ने थिएन । म यहाँसम्म आउन सक्नुुको मल कारण नै मेरो मिहेनत, पेसाप्रतिको इमान्दारिता र परिवारको सहयोग नै हो । बिशेषगरी कस्ता किसिमका ग्राहक तपाई कहाँ आउँछन ? हामी गणस्तरमा कहिले पनि कम्प्रमाईज गर्देनोैं । ग्राहको स्वास्थ शौन्र्दय भनेको नै हाम्रो स्वास्थ शौन्र्दय हो । हामीले यही मान्यतालाई आत्मसाथ गरेका छौ । त्यहीकारण हामी व्यवसायमा टिकेका हौं । हामीकहाँ कलाकार, पत्रकार, बैकर, मोडल, गायक गायिका, स्कल कलेजका यवायुुवती, गहृणी, बिजनेशन म्यान, पर्यटक सबै किसिमको ग्राहक आउँछन । हामीले उचित मल्यमा उच्च गणस्तरको शौन्र्दय सेवा दिएकै कारण देशको सबेैजसो जिल्ला तथा बिदेशबाट समेत हामीलाई नै खोजेर ग्राहकहरु आउनुुहुुन्छ, खुुसी लाग्छ ? फर्सदको समय के गर्नुुहुुन्छ ? म व्यवसायका अतिरिक्त बिभिन्न संघसंस्थामा आवद्ध रहेको छ । समाज सेवामा मेरो बिशेष रुची रहेको छ । गत बैशाख १२ गते गएको भुुकम्पमा पनि मैले आफैले प्रयास गरी सिन्धुुपाल्चोक लगायतका क्षेत्रमा राहत बितरण गरे । फर्सदको समय परिवारसंघ घुुम्ने गर्छ । मेरा धेरै कलाकार साथीहरु हुुनुुहुन्छ । उहाँहरु संग घुुम्छ । शौन्र्दय सम्वन्धी राष्टिय तथा अन्तराष्टि तालिम गोष्ठीहरुमा सहभागी हुुन्छ, शौन्दर्य सम्वन्धी पत्रपत्रिका पढ्छ । काठमाडौ मल व्यापार संघमा पनि म आवद्ध छ । यसलाई व्यवासीयकपमा कसरी लाने भन्ने बिषयमा योेजनाहरु बनाउँछुु त्यही नै हो । अन्त्यमा के भन्नुु हुुन्छ ? शौन्र्दय भनेको निकै ठलो सम्पती हो । यो सम्पतीलाई जोगाउन निखारता ल्याउन कहिले पनि कम्प्रमाईज नर्गनुुस । राम्रो ठाउँमा बिज्ञहरुसंग उच्चगणस्तरको सामानहरु प्रयोग गरी उपचार गर्नुहोस । सबैको गुुमेको हाँसो फिर्ता ल्याउने पेशा अर्थात शुुन्दरलाई अझै शन्दर बनाउने, शुन्दरतामा निखार ल्याउने पेशामा आवद्ध छुु, सबैलाई शुुन्दर बनाउन पाउँ, सबैको गुुमेको हाँसो, खुुसी आत्मबिश्वास फिर्ता ल्याउन सकुुन, यो क्षेत्रमा अझ धेरै तालिम र रोजगारी दिन सकुं त्यही नै हो ।
Posted on: 2016-Feb-28

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story