19 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

शाहरुख खानको नयाँ रुप

9 - Nov-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 भारतीय चलचित्र नगरीमा किंग खानको उपाधि पाएका नायक शाहरुख खाना नयाँरुपमा देखिएकाछन । यशराज ब्यानरले निर्माण गरेको नयाँ चलचित्र ‘फ्यान’मा बिल्कुलै फरकरुपमा देखिएका हुन । स्टार र फ्यानको कथामा निर्माण गरिएको उक्त चलचित्रलाई मनिश शर्माले निर्देशन गरेका हुन । चलचित्रको टिजर साहरुखको ५० औं जन्मदिनको अवसरमा सार्वजनिक गरिएको हो । 
चलचित्रमा साहरुखको फ्यानको रुपमा ‘गौरव’ नामका एक पात्रलाई देखाइएको छ । तर, रेड चिल्लीको भीएफएक्सले साहरुखलाई नयाँ लुक्स दिएको छ । साहरुखले यो चलचित्रको भीएफएक्स विश्वमै पहिलो भएको र हलिउडमा पनि नगरिएको बताएका छन् । सन् २०१६ को अप्रिल १५ मा प्रदर्शनमा आउन लागेको चलचित्रको पहिलो टिजरमा स्टार साहरुखलाई देखाइएको थियो भने दोश्रो टिजरमा फ्यान ‘गौरव’लाई देखाइएको हो । यसमा शाहरुख निकै फरकरुपमा देखिएकाछन ।   

Posted on: 2015-Nov-9

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar