18 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

करिनाले खेल्न अस्विकार गरेको तर हिट भएका फिल्महरु यस्ता छन

15 - Oct-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 करिनाले खेल्न अस्विकार गरेको तर हिट भएका फिल्महरु यस्ता छन 
भारतीय चलचित्र क्षेत्रमा निकै नै सफल नायिकाकोरुपमा परिचय स्थापीत गरेकी करिना कपुर चलचित्रको छनौटको निकै नै चुजी रहेकीछन । त्यहीकारसण पनि उनले हरेक फिल्मको कथावस्तु, कलाकार, निर्माण पक्ष, निर्देशक सबै हेरेर मात्र चलचित्र गर्ने वा नगर्ने निर्णय गर्छिनन । तर यो निर्णय कतिसम्म ठिक भयो भन्ने जवाफ यति खेर करिनामा नहुन सक्छ । किनकी उनले नखेल्ने भनेर अस्विकार गरेका फिल्महरु धेरै नै हिट भएकाछन । यहीकारण पछिल्लो समय करिना कपुर बिगतको गल्तीलाई नदोहोरयाई राम्रोसंग बुझेर चलचित्र छनौट गर्ने र यसको लागि आफ्ना चलचित्रकर्मीहरुसंग पनि आवस्यक छलफल गर्ने गरेकीछन ।  सन् २००० मा ‘रिफ्युजी’ बाट डेब्यु गर्ने समयमा उनलाई ऋतिक रोशनको डेब्यु फिल्म ‘कहो ना प्यार है’ मा प्रस्ताव आएको थियो । सो चलचित्रका निर्देशक राकेश रोशनको कुरा सुनिनन् र रिफ्युजी रोजिन् । तर अफसोज रिप्युजी फ्लप भयो, कहो ना प्यार हे निकै नै सफल भयो । निर्माता करण जोहरले ‘कल हो ना हो’ मा करिनालाई नायिका बनाउन चाहन्थे । शाहरुख खानले खेलेको उक्त फिल्ममा उनले खेल्न नमानेपछि प्रिति जिन्टालाई लिइयो । सो फिल्म पनि निकै नै हिट भएको थियो ।   

Posted on: 2015-Oct-15

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar